सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं:

कुनै पनि जनावरले सोचे भन्दा फरक अनुहारको बच्चा जन्माएमा छक्क पर्नु सामान्य कुरा हो ।

तर भारतमा एउटा बाख्राले बाँदरको जस्तै अनुहार भएको पाठो जन्माएको छ ।

सुन्दा अचम्म लाग्ला, तर उत्तर प्रदेशको कानपुरमा बाख्रनले बाँदरको जस्तै अनुहार भएको पाठो जन्माएको हो ।

अनौठो बच्चा जन्माउने बाख्रा कानपुर जहांगीराबाद निवासी सीताराम कठेरियाको हो ।

बाँदरको अनुहारको पाठो जन्मिएपछि मानिसहरूले हनुमानको अवतारको रूपमा पूजा गर्न थालेको भारतिय मिडिया आजतकले जनाएको छ।

पाठो मरेको थियो, तर पनि मानिसहरुको हेर्ने भीड लागेकोे थियो ।

धेरैले चमत्कार भयो भन्दै पैसा चढाउदै पूजा गर्न थाले । त्यो रात सीतारामको बाख्राले ५ पाठापाठी जन्माएको थियो । बाँदरको अनुहारको पाठो भने मरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय