शुक्रबार , बैसाख १४, २०८१

इलाम । पिपलबोटे घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका ८४ वर्षीय बृद्धले लगनगाँठो कसेका छन् ।

 

जिल्लाकै पहिलो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महिलासँग विवाह गरेका हुन्। पहिले जिल्लाकै***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

सुम्बेकबाट निरौलाकी छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक वर्ष पछाडि धनगडी उपमहानगरपालिकामा कार्यरत कर्मचारी महिलासँग दोस्रो विवाह गरेका हुन् ।

 

 

८४ वर्षको उमेरमा विवाह गरेका भट्टराई दम्पतीको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कतिपयले उनीहरुको आलोचना गरिरहेका भए पनि

 

बुढेसकालको वाद्यता भन्नेहरुको संख्या पनि उत्तिकै देखिन्छ । नवविवाहित भट्टराईका दुई छोरा तथा पनाति पुस्ता पनि रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय