शुक्रबार , बैसाख २१, २०८१

शास्त्र भन्छ ‘दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ ।’ रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । पुरानो नेपाली नोटको मुल्य अहिले लाख भन्दा पनि बढी छ कसरि बेच्ने ? पुरानो पैसा बेच्नको लागि बिस्वास हुनेले मात्र ?यो? लिन्क खोल्नुहोस)तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ ।

 

 

 

दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ । पुरानो नेपाली नोटको मुल्य अहिले लाख भन्दा पनि बढी छ कसरि बेच्ने ?

 

 

पुरानो पैसा बेच्नको लागि बिस्वास हुनेले मात्र ?यो? लिन्क खोल्नुहोस)हनुमान चालिसा ।

हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ मुला ।

सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ फूल ।

सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ ।

 

 

 

यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ दुर्गा सप्तसती पाठ ।

दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ ।

 

 

यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ । पुरानो नेपाली नोटको मुल्य अहिले लाख भन्दा पनि बढी छ कसरि बेच्ने ? पुरानो पैसा बेच्नको लागि बिस्वास हुनेले मात्र ?यो? लिन्क खोल्नुहोस)।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय