
पहिलाे अपडेट/ साउन ९, अर्घघाखाँची
https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab
जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं १ ले नयाँ कार्यालय स्थापना गरेकाे छ ।
वडा नं १ अन्तरगत पर्ने सिटेनी ( साम्ने खाेला) मा नयाँ कार्यालय निर्माण सम्पन्न गरिएकाे हाे ।
नगरपालिकाकाे करीव ६० लाख लागतमा कार्यालय निर्माण गरिएकाे र कार्यालयकाे अाैपचारिक उद्घाटन भने बाँकी रहेकाे वडा अध्यक्ष भाेजराज खनालले जानकारी दिए ।
