लाेक तथा दाेहाेरीगित प्रतिष्ठान अर्घाखाँचीमा जिसी

राष्ट्रिय लाेक तथा दाेहाेरीगित प्रतिष्ठान अर्घाखाँचीकाे अध्यक्षमा राजेन्द्र जिसी सर्वसम्मत निर्वाचित भएका छन् ।

सन्धिखर्कमा भएकाे छैठाै जिल्ला अधिबेशनले जिसिलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

अध्यक्षमा उम्मेदवारी दिएका मदन नेपाली र अर्जुन भुसालले उम्मेदवारी फिर्ता गरेपछि जिसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

२०७६ श्रावण ७, मंगलवार २२:३४ गते 0 Minutes 137 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार