शुक्रबार , बैसाख १४, २०८१

मधेश प्रदेश,

नामाकरणभएको केही दिन नबित्दै मधेश प्रदेशले सबै नेपालीको मनमुटु चस्काउने कदम चालेको छ ।

मधेश प्रदेशको यो कदम भारत खुसी पक्का छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र

कालापानीसहित समेटेर सरकारले निकालेको चुच्चे नक्सा मधेश प्रदेशको राजपत्रबाटै गायब भएको छ।

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम गर्न

जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो ।

२०७७ जठ मा नेपाल सरकारल भारतद्वारा अतिक्रमित भूमि समेटेर चुच्चे नक्सा निकालेको थियो।

तर प्रदेश २ बाट मधेश प्रदेशमा परिणत सरकारले चुच्चे नक्सालाई अझै बेवास्ता गरेको हो ।

माघ ३ गते नै जारी प्रदेश राजपत्रमा पुरानै नक्सा राखिएको छ। मधेस प्रदेश सभाका सचिव

रञ्जितकुमार यादवले जारी राजपत्रमा चुच्चे नक्सा गायब भएपछि विभिन्न टिप्पणी भएका छन्।

तर यसबारेमा प्रदेशसभा र मधेश प्रदेश सरकारले केही प्रतिक्रिया दिएको छैन ।

चुच्चे नक्सा नसमेटिएको कुराको विरोध भए पनि उक्त राजपत्रमा समावेश पुरानो नक्सा एक सातासम्म हटाइएको छैन।

नामाकरणभएको केही दिन नबित्दै मधेश प्रदेशले सबै नेपालीको मनमुटु चस्काउने कदम चालेको छ ।

मधेश प्रदेशको यो कदम भारत खुसी पक्का छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक

र कालापानीसहित समेटेर सरकारले निकालेको चुच्चे नक्सा मधेश प्रदेशको राजपत्रबाटै गायब भएको छ।

गत माघ ३ गते प्रदेशसभाबाट पारित स्थायी राजधानी जनकपुर र नाम ‘मधेश प्रदेश’ कायम

गर्न जारी गरिएको राजपत्रबाटै मधेश प्रदेश गायब भएको हो।

२०७७ जेठ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटेर चुच्चे नक्सा निकालेको थियो।

तर प्रदेश २ बाट मधेश प्रदेशमा परिणत सरकारले चुच्चे नक्सालाई अझै बेवास्ता गरेको हो ।

माघ ३ गते नै जारी प्रदेश राजपत्रमा पुरानै नक्सा राखिएको छ। मधेस प्रदेश सभाका सचिव रञ्जितकुमार

यादवले जारी राजपत्रमा चुच्चे नक्सा गायब भएपछि विभिन्न टिप्पणी भएका छन्।

तर यसबारेमा प्रदेशसभा र मधेश प्रदेश सरकारले केही प्रतिक्रिया दिएको छैन।

चुच्चे नक्सा नसमेटिएको कुराको विरोध भए पनि उक्त राजपत्रमा समावेश पुरानो नक्सा एक सातासम्म हटाइएको छैन।

Source:motivate news com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय