शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

दक्षिणी पोल्याण्डको चेक रिपब्लिकको सीमासँगै जोडिएको एउटा सानो गाउँमा विगत ९ वर्षदेखि छोरा जन्मिएको छैन ।

गाउँमा बस्ने सबैभन्दा कान्छो बालक १२ वर्ष पुगिसकेका छन् । यसैकारण त्यहाँ छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरिएको छ ।

मिइज्स्से ओर्दान्स्किका स्थानीयले खोइ किन हो निकै विरलै छोरा जन्माउँछन् ।

त्यहाँका मेयर राजमुन्द फ्रिस्कोले पोल्याण्डका पत्रकारलाई इतिहास पल्टाएर हेर्दा र जन्म दर्ताको अनुगमन गर्दा त्यहाँ पहिले देखि नै पुरुषको जन्म निकै कम हुने गरेको बताए । उनैले छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरेका हुन् ।

‘हामीले जन्मदर्तालाई समिक्षा गर्दै यसबारे थप अनुसन्धान गर्यौं,’ फ्रिस्कोले भने । ‘पितापूर्खाले जे भने त्यो पुष्टि भयो । छोरीको निरन्तर जन्म भइरहेको छ भने छोराको निकैपाइले साधु सन्त त पक्कै पनि देख्नु भएको होला? उनीहरुले लगाउने लुगा पनि पक्कै याद गर्नु भएको होला?

प्राय: सबै साधुहरुले पहेँलो बस्त्र लगाउने गर्दछन् तर तपाइलाइ थाहा नहुन सक्छ आखिर किन सबै साधु सन्तले पहेलो लुगा लगाँउछन पक्कै यो तपाइको मनमा प्रश्न आयो होला। आखिर किन लगाँउछन त पहेलो लुगा ?

साधुहरुले पहेँलो लुगा लगाउनुमा धेरै आध्यात्मिक कारणहरु रहेका छन्। जस्तो कि हामि घाम अस्ताउने समयमा पनि घाम भनेको पहेँलो कलर हुने गर्दछ।

त्यस्तै हामि आगो पनि हेर्न सक्छौ। आगोको पनि कलर पहेँलो नै हुने गर्छ।
अनि हाम्रो शरीरमा ७ ओटा चक्र हुन्छ त्यसमा रहेको २ चक्र पनि यहि पहेँलो कलर नै रहेको हुन्छ। यी सबै कुराको आध्यात्मिक कुरामा एकदमै महत्व रहेको छ।

जसका कारण पनि यो पहेँलो लुगा पहिरिने गर्छन। सबै भन्दा महत्वपुर्ण कारण त यो कि पहेँलो रंगलाइ आनन्दको कलर भनेर चिनिन्छ। त्यस कारण पनि उनीहरुले अरु रंग हैन यही कलरको बस्त्र लगाउने गर्छन्। एजेन्सी कम । यसको कारणबारे थाहा पाउन निकै गाह्रो छ ।’ यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय