शनिबार , बैसाख १५, २०८१

पुरा खबर,

बैंकका कर्मचारी हरुलाई तिहारमा ४ दिन बिदा दिइएको छ । यस वर्षको तिहारमा बैंकमा कर्मचारीलाई कात्तिक १८ गतेदेखि २१ गतेसम्म बिदा दिइएको हो ।

नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले यस अघि उक्त दिन बैंकहरु बिदा हुने सूचना सार्वजनिक गरेको छ

जसअनुसार कात्तिक १८ गते लक्ष्मी पुजा/महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती, कात्तिक १९ गते गोवर्धन पुजा/गाईगोरु पुजा, कात्तिक २० गते भाईटिका र २१ गते तिहार बिदा दिइएको हो ।

उक्त दिन हुने बिदाका लागि नेपाल सरकारले पनि राजपत्रमा नै उल्लेख गरिएको छ। यो पनि पढनुस, तपाइले साधु सन्त त पक्कै पनि देख्नु भएको होला? उनीहरुले लगाउने लुगा पनि पक्कै याद गर्नु भएको होला?

प्राय: सबै साधुहरुले पहेँलो बस्त्र लगाउने गर्दछन् तर तपाइलाइ थाहा नहुन सक्छ आखिर किन सबै साधु सन्तले पहेलो लुगा लगाँउछन पक्कै यो तपाइको मनमा प्रश्न आयो होला।

आखिर किन लगाँउछन त पहेलो लुगा ?साधुहरुले पहेँलो लुगा लगाउनुमा धेरै आध्यात्मिक कारणहरु रहेका छन्। जस्तो कि हामि घाम अस्ताउने समयमा पनि घाम भनेको पहेँलो कलर हुने गर्दछ।

त्यस्तै हामि आगो पनि हेर्न सक्छौ। आगोको पनि कलर पहेँलो नै हुने गर्छ।
अनि हाम्रो शरीरमा ७ ओटा चक्र हुन्छ त्यसमा रहेको २ चक्र पनि यहि पहेँलो कलर नै रहेको हुन्छ। यी सबै कुराको आध्यात्मिक कुरामा एकदमै महत्व रहेको छ।

जसका कारण पनि यो पहेँलो लुगा पहिरिने गर्छन। सबै भन्दा महत्वपुर्ण कारण त यो कि पहेँलो रंगलाइ आनन्दको कलर भनेर चिनिन्छ। त्यस कारण पनि उनीहरुले अरु रंग हैन यही कलरको बस्त्र लगाउने गर्छन्। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय