शुक्रबार , बैसाख १४, २०८१

भिडियो हेर्नुस,

काठमाडौं। जापानका ७७ वर्षका एक अर्बपतिलाई वि’ष खुवाएर मा’रेको अभियोगमा पुलिसले उनकी २५ वर्षकी विधवा श्रीमतीलाई प’क्राउ गरेको छ ।

रिपोर्टका अनुसार ती अर्बपति यसअघि ४ हजार महिलासँग सुति’सकेका थिए तर उनले यी श्रीमतीलाई उनी नै आफूसँग सुत्ने अन्तिम महिला हुने बचन दिएका थिए ।

ती अर्बपतिले आफूलाई आफ्नो क्षेत्रको ‘डन जुआन’ भन्थे । ‘डन जुआन’ एक काल्पनिक पात्र हो जसलाई महिलाहरुलाई फ’साउन अत्य’न्तै सिपालु मानिन्छ ।

आफूलाई ‘डन जुआन’ भन्ने महि’रा व्यवसाय र रियलस्टेट व्यवसायका मालिक ७७ वर्षका कोसुके नोजाकीलाई २०१८ को मे महिनामामा अवै’ध उ’त्तेज’क औषधिको घा’तक मात्रा खुवाएर उनको ह’ त्या गरेको आ’रोपमा साकी सुडो नामकी महिलालाई प’क्रा’उ गरिएको पुलिसलाई उद्धृत गर्दै जापान टाइ’म्सले जनाएको छ ।

नोजाकीको ह’ त्या हुँ’दा उनीहरुको विवाह भएको तीन महिना मात्र भएको थियो । सुडोले उ’त्ते’ज’क औषधिको घा’त’क मात्रा नोजाकीको ह’ त्या गर्ने उद्देश्यले खुवाएको पु’लिसले दावी गरेको छ ।

प्रह’रीले सुडोलाई टोकियोको शिनागावा वार्डस्थित उनको घरबाट गि’र’फ्ता’र गरेर घटना भएको वाकायामा प्रिफेक्चरमा सारेको छ । सुडोले आ’रोप स्वीकार गरेकी छन् कि छैनन् भन्ने प्र’हरी’ले खुलाउन अस्वी’कार गरेको छ ।

नोजा’कीको शं’कास्प’द मृ’ त्युले धेरैको ध्यान तान्यो किनकि यसअघि उनले २०१६ मा आफूलाई स्पेनिस काल्प’निक प्ले’ब्वा’य डन जुआनसँग तुलना गर्दै ‘डन जुआन अफ किसुः द म्यान हु गेभ ३ बिलियन येन टु ४,००० ब्युटिफुल वुमेन’ नामको आत्मकथा प्रकाशित गरेका थिए । किसु वा’कायामा प्रि’फेक्च’रमा उनी बस्ने क्षेत्र हो ।

नोजाकी सन् २०१८ मे २४ को साँझ वा’कायामा प्रिफेक्चरको तानाबेस्थित आफ्नो घरमा मृ’त भेटिएका थिए। उनको शरी’रमा उ’त्ते’जक औ’ष’धि भेटिएको थियो तर उनको शरी’रमा कुनै सु’इको नि’शान भेटिएको थिएन।

जसले प्र’हरीलाई वि’ष दिएर सम्भावित ह’त्या’को रुपमा मु’द्दाको अनु’सन्धान गर्न प्रेरित गरेको थियो। उनको मृ’त्यु हु’नुभन्दा अघि सु’डो नोजाकीसँग एक्लै थिइन् र उनीहरु साथमा खाना खाएको पुलिसले बताएको छ ।

अनु’सन्धान स्रोतका अनुसार सु’डोले इन्टरनेटमा उत्ते’जक पदा’र्थको खोजी गरेकी थिइन् र नो’जाकीको शरी’रमा फे’ला परेको औ’षधि उनले इन्टरनेट बाट प्राप्त जानकारीको आधा’रमा पाएको अ’नुमान गरिएको छ।

तानाबे नगर सरकारले यसअघि नोजाकीले आफ्नो इच्छा अनुसार लगभग १.३ बिलियन येन मूल्यको आफ्नो सबै सम्पत्ति शहरलाई अनुदान दिनेगरी इच्छापत्र बनाएर गएको बताएको थियो ।

तर इच्छापत्रका बावजुद उनकी कानुनी उत्तराधिकारीको रुपमा सुडोलाई उनको सम्पत्तिको एक हिस्साको हकदार बनाइएको थियो र यो हिस्सा का’नुनी प्रक्रियाबाट निर्धारण गर्नुपर्ने थियो। यसैबीच त्यो इच्छापत्र नोजाकीबाहेक अरू कसैले बनाएको दाबी गर्दै उनका नातेदारहरूले गत वर्ष इच्छापत्रलाई बदर गर्न माग गर्दै मुद्दा हालेका छन् ।

मृ’त्यु हुनुअघि पनि नोजाकी एकपछि अर्को वि’वादमा मु’छिएका थिए। सन् २०१६ को फेब्रुवरीमा २० वर्षकी उनकी तत्का’लीन प्रेमिका नोजाकीको घरबाट ६० करोड येन मू’ल्य बराबरको नगद र गर’गहना चो’री गरेको

आरो’पमा पक्रा’उ परेकी थिइन्। उनले आफूलाई मोडल बताएकी थिइन् । सन् २०१८ मा उनले प्रका’शित गरेको पछिल्लो आ’त्मकथामा नो’जाकीले गत वर्ष टोकियोको हनेदा विमानस्थलमा आफूले एक महिलालाई भेटेको उल्लेख गरेका छन् जुन महिला सुडो भएको वि’श्वास गरिएको छ ।

नोजाकीसँग विवाह गरेपछि पनि सु’डोले आफ्नो परिवारलाई आफूले आफ्नो साथीको रियलस्टेट व्यवसायमा सहयोग गरिरहेको बताएकी थिइन्। तर, उनले सुरुमा उनीहरूलाई आफूले बिहे गरेको बताएकी थिइनन्।

उनले बारम्बार सामाजिक सञ्जाल साइटहरूमा इण्डो’नेशियाको बाली, सिंगापुरजस्ता ठाउँसहित विदेश यात्राका फोटोहरू पोस्ट गर्ने गर्छिन् । उनले आफ्नो गृहनगरका मानिसहरूलाई आफूले स्टक व्यापारमार्फत पैसा कमाएको बताउँछिन् ।

हाइस्कुलकी एक जना भूतपूर्व सहपाठीले सुडो आफूले जागिर गरेको कहिल्यै नबताएको र आफ्नो महंगा लुगाबारे सोध्दा घ’म’न्डपूर्वक आफूसँग प्रशस्त पैसा भएको बताएकी थिइन् । यो खबर डिसी नेपालबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय