शनिबार , बैसाख १५, २०८१

हेेर्नुस यो भिडियो,

काठमाडौं। हुन त यौ’न सम्बन्धको लागि परिपक्व उमेर र दुवै जनाको सहमति भए पुग्छ ।

तैपनि हाम्रो देशमा विवाहलाई यौ’न स’म्बन्धको अनौप’चारिक स्वीकृति मानिन्छ ।

विवाहपूर्व यौ’न स’म्बन्ध कानु’नी रुपमा प्रति’बन्धित नभए पनि हामीकहाँ सामाजिक रुपमा भने यो कुरालाई अस’हज मानिन्छ ।

तर, जापान सरकारको अगाडि भने अर्को सं’कट आएको छ । यहाँ मानिसहरुले विवाह त गर्छन् तर यौ’नसम्बन्ध राख्दैनन् । जापानमा कैयौं विवाहित जोडीहरुले ‘से’क्स फ्रि’ जीजन बिताइरहेका छन् ।

जापानमा कैयौं मानिसहरु यस्ता छन् जो जीवनभर अ’विवाहित रहन्छन् । हुन त अरु देशमा पनि आजीवन अवि’वाहित रहनेहरु छन् तर जापानमा यस्ता मानिसहरुको संख्या अन्यत्रभन्दा उच्च छ ।

त्यसमाथि विवाह गरेकाहरुले पनि यौ’नस’म्बन्धबाट त’र्किन थालेपछि जापानमा ज’न्मदरमा लगातार गिरा’वट आइरहेको छ । समाचार एजेन्सी डिपीएको रिपोर्टअनुसार जापानमा यस्ता मानिसहरुको सं’ख्या लगातार बढिरहेको छ जो जीवनभर सिंगल रहन चाहन्छन् । यही कारण जापानमा कूल जनसंख्यामा वृ’द्धवृ’द्धाको संख्या लगातार बढिरहेको छ ।

यो स्थिति निकै चि’न्ताज’नक हो र यसलाई जापान सरकारले पनि अ’हम सं’कटको रुपमा हेरिरहेको छ । यसबाट देशको अर्थतन्त्रमा पनि खरा’ब अ’सर परिरहेको छ ।

मेरिको नामकी महिलाका अनुसार उनी आफ्नी एक मित्रका विषयमा चि’न्तित छिन् किनकि उनकी मित्र बच्चा चाहन्छिन् तर उनकी मित्रका पति भने यौ’नस’म्बन्ध राख्नै चाहँदैनन् । मेरिको आफैं पनि पति र ब’च्चा चाहन्छिन् तर यसको लागि उनले आफ्नो लागि उचित पति भेट्नै सकिरहेकी छैनन् ।

चुओ युनिभर्सिटीका प्रोफेसर मसाहिरो यामडाको अनुमान अनुसार जापानका करिब २५ प्रतिशत युवा सम्भवतः जीवनभर सिंगल रहनेछन् र कहिल्यै बिहे गर्ने छैनन् । रिपोर्टका अनुसार पछिल्लो ३ दशकमा जापानमा सिंगल व्यक्तिहरुको संख्या धेरै बढेको छ ।

जापानमा पनि सामान्यतया महिलाले घरको काम हेर्ने र पुरुषले बा’हिर कमाउने परम्परा चलिआएको छ । तर, देशको अर्थतन्त्र राम्रो नभएका कारण महिलाहरुले राम्रो कमाइ भएका पार्ट’नर पाउन सकिरहेका छैनन् । अर्कोतर्फ देशमा कैयौं व्यक्ति यसकारण पनि सिंगल छन् किनकि अधिक कामका कारण उनीहरुसँग खाली समय नै रहँदैन ।

२०१५ मा थाहा भएको थियो कि १९९२ को तुलनामा देशमा २०१५ मा आइपुग्दा १८ देखि ३९ वर्ष उमेरका युवाहरुमा सिंगल महिलाको संख्या मात्र २२ लाख बढी भइसकेको थियो । त्यही अवधिमा सिंगल पुरुषहरुको संख्या १७ लाख बढेको थियो ।

अहिले जापानको कूल जनसंख्या करिब साढे १२ करोड छ । एक अध्ययनमा जापानमा हरेक ४ मध्ये एक महिला र हरेक ३ मध्ये एक पुरुष ३० वर्षभन्दा धेरै उमेर भइसक्दा पनि सिंगल भएको खुलासा भएको थियो । यीमध्ये आधालाई वैवाहिक सम्बन्धमा रुचि थिएन । रिपोर्टअनुसार जापानमा उमेर पुगेका तर भर्जिन अर्थात कुमारित्व नै नगुमाएका व्यक्तिहरुको संख्या पनि बढिरहेको छ । यो खबर डिसी नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय