शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौँ / रामकुमारी झाँक्रीले भन्छिन् नेपाल लाई बिकास गरेर न्युयोर्क बनाउछु ।

शहरी विका समन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि परेको टिप्पणी गरेकी छन् ।

उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन् ।

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले विना योजना र अनुसन्धान शक्ति शाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले सर्वसाधारणको जीवनस्तरमा फरकपना नदेखिएको बताइन् ।

उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट शहर भन्ने गरेको भन्दै समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको धारणा राखिन् ।

अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेट विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिकले पाउने अवस्था सिर्जना हुने मन्त्री झाँक्रीले बताइन् । यो अर्को खबर काठमाडौं । गायिका समिक्षा अधिकारीले पछिल्लो समय नायक पल शाहसंग जोडिएर आएका समाचारहरुबारे खण्डन गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् ।

गायिका अधिकारीले समाजिक सञ्जाल फेसबुकमार्फत समाचारमा आएका समाग्रीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी समेत गरेकी छिन् ।त्यस्ता सामाचारहरुले नायक शाहको करिअरमा समेत आच पुर्याउन खोजिएको उनको भनाई छ ।

‘एउटै इण्डस्ट्रीमा भएको हिसाबले पल जीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ जुन माया उहाँले आफुसङ्ग जोडिएका सबै सहकर्म हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ’, उनले फेसबुकमा लेखेकी छिन्।

उनले अघि लेखेकी छिन्, ‘उहाँले मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ, म उहाको सदैव फ्यान पनि हु, ‘हामीबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल एक साथ काम गरिरहेको छौ।”

यस्तै, उनले मिडियाहरुलाई आफूहरुको बारेमा झुटा समाचार नबनाउन आग्रह गदै हल्लाका पछि नलाग्न समेत अनुरोध गरेकी छिन्। ‘राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मान हा’नी र चरि’त्र ह’त्या हुने किसिमले समाचार लेख्दा निकै दुखी छु।’यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय