शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

एजेन्सी । संसार विचित्रको छ। अनि मानिसहरु पनि। कहिलेकाँही मानिसहरुले गर्ने हर्कतहरु पनि विचित्रकै हुन्छन्।

भारतको राजस्थानमा एक श्रीमानले यस्तै हर्कत गरेका छन्। १७ वर्षीय किशोरले करिब ३ लाखमा आफ्नो श्रीमती बेचेका छन्।

श्रीमतीलाई ५५ वर्षीय अर्को पुरुषलाई बेचेको आ’रोपमा प्रहरीले ती किशोरलाई प’क्राउ गरेको छ।

केही समयअघि सामाजिक सञ्जालमा किशोर २४ वर्षी युवतीको चिनजान भयो। त्यसपछि उनीहरु प्रेममा परे। उनीहरुको प्रेमलाई स्वीकार गर्दै दुबै परिवारले धुमधामका साथ विवाह गरिदिए।

विवाहको २ महिनापछि किशोरले आर्थिक सम’स्या भएको र काम गर्न भनी श्रीमतीलाई आफूसँगै लिएर रायपुर गए।

त्यहाँ एक इटाभट्टामा काम गर्ने क्रममा किशोरले आफ्नी श्रीमतीलाई करिब २ लाख ८८ हजार नेपाली रुपैयाँमा बेचे। त्यसपछि उक्त पैसाले उनको महँगो फोन किनेको बताइएको छ। ती किशारेले घरमा भने श्रीमती अर्कैसँग भोगेको बताएका थिए। तर युवतीको परिवारले उनको कुरामा विश्वास गरेनन् र प्रहरीमा उजुरी दिए।

प्रहरी अनुस’न्धानमा किशोरले श्रीमती बेचेको पाइएको हो। युवतीलाई लिन गएका बेला ५५ वर्षी पुरुषले आफूले किनेको भन्दै अवरो’ध गरेका थिए। प्रहरीले युवतीलाई त्यहाँबाट छुटाएको उनको माइती पुराएको छ। बयानमा किशोरले श्रीमती नबेचेको तर ९६ हजारका लागि धितो राखेको बताएका छन्। उनलाई सुधारगृह पठाइएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ। यो खबर साभार गरियको हो र

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय