शनिबार , बैसाख १५, २०८१

पुरा खबर,

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्‍टमीको दिन शक्ति पीठहरुको दर्शन पनि गर्ने छैनन् ।

कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएका हुन् । यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्ति पीठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए ।

यो पनि पढ्नुस पूर्व युवराज पारस शाहको सम्पत्ति कति ?

पारश शाहाको जन्म वि:स २०२८ सालमा राजा ज्ञानेन्द्र शाहा र रानी कोमल राज्य लक्ष्मी शाहाको कोखबाट भएको थियो। उनी ज्ञानेन्द्रका एक्ला छोरा हुन्। उनकी एक बहिनि छिन्।

उनि २८ वर्षको हुँदा हिमानी शाहसँग विवाह गरे। अहिले उनका ३ वटा सन्तान रहेका छन्। तर अहिले भने उनीहरुको सम्बन्ध निकै बिग्रेको देखिन्छ। उनले नेपालका मात्र हैन विदेशी स्कुल, कलेज पनि निक फेरेका थीए।

बेला बेलामा विभिन्न कारण समाचारको हेड्लाइन बन्ने पारश आजकल निकै साधु सन्तको भेषमा देखिन्छन्। यति मात्र हैन कि उनले राजा बन्न पनि मन नभएको भनेर उनले एक अन्तरवार्तामा भनेका थिए।

उनकाे कुल सम्पत्ति कति ?

पारश शाहाका पिता राजा ज्ञानेन्द्र राजाको भने निक्कै सम्पत्ति रहेको छ। उनि एक व्यपारी पनि हुन्। तर पारश भने अरु भन्दा निकै फरक भएका कारण उनलाई यो सम्पत्ति पैसा भन्दा पनि प्रकृतिसँग रमाउने र आफु खुल्लारुपले हिँड्न पाए पुग्छ भन्ने मनासाय भएका कारण नै उनीसँग धेरै सम्पति छैन।

उनको नाममा भएको सम्पत्ति भने एउटा बाइक छ। जुन बाइकको मूल्य नेपाली बजारमा ६० लाख रहेको छ। त्यसका साथै एउटा अपार्टमेन्ट रहेको छ। अनि आज सम्म पनि सायद थोरै मानिसलाई थाहा भएको कुरा भनेको उनको एउटा गाडि रहेको छ। जुन कुरा धेरैलाइ थाहा छैन।

त्यो गाडिको नाम भनेको ट्राइंफ स्पिटफायर १५०० हो। जस्सको आज सम्म फोटो कसैले पनि खिच्न पाएको छैन्। एक पटक नागरिक दैनिकका पत्रकारहरुले बाटोमा गुडेको समयमा राम्रो लागेर यत्तिकै खिचेका थिए तर पछि आएर त्यो फोटो डिलिट गर्न लगाइएको थियो। अब तपाईले आफै अनुमान गर्न सक्नु हुने छ उनको सम्पत्ति कति छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय