शनिबार , बैसाख १५, २०८१

पुरा खबर,

इ’न्टरनेटमा एउटा भिडियो यतिबेला चर्चित बनेको छ । यो भिडियो हो न्यूजिल्याण्डकी सामाजिक विकास मन्त्री कार्मेल सेपुलोनीको ।

वास्तवमा कार्मेल सेपुलोनी एक अन्तरवार्ता दिइरहेका बेला उनका छोरा कोठामा आएपुगे र गाजर देखाउन थाले । कार्मेल सेपुलोनी आफ्नो छोरालाई गा’जर नदे’खाउ भन्दै रोक्छि’न् तर पनि उनी मान्दै’नन् ।

सामाजिक विकासमन्त्री कार्मेल सेपुलोनी, रेडियो समोआसँग एक लाइभ जूम अन्तरवार्ताका दिइरहेकी थिइन्, त्यतिबेला उनका कान्छो छोरा आफ्नी आमालाई आफूले भेटेको अच’म्मको देखिने गाजर देखाउन उत्सा’हित हुँदै कोठामा प्रवेश गरे ।

उनले गाजर देखाउन थाले जबकी मन्त्रीले उनलाई बा’रम्बार यसो नग’र्न भनिरहेकी थिइन् ।यो भिडियोलाई ७० हजारभन्दा बढी पटक हेरिसकिएको छ ।

कार्मेलले आफ्नो छोरा कोठाभित्र प्रवेश गरेपछि ह’तारमा मा’फी माग्दै भनिन्, ‘एक सेकेन्ड पर्खनुहोस्, मेरो छोरा कोठामा आयो ।’यद्यपि, उनका छोराले मुस्कु’राउँदै गाजर देखाउन जारी राखे । त्यसपछि मन्त्री गाजर खो’स्न को’सिस गर्न थालिन् । पछि उनका छोरा कोठाबाट बा’हिरिए ।

मन्त्री कार्मेल सेपुलोनी जब आफ्ना छोरासँग गाजर खोसिरहेकी थिइन् तब उनले छोरालाई भनिन्, ‘म एक अन्तरवार्ता गरिरहेकी छु र म अनलाइन छु ।

त्यसपछि उनका छोराले जवाफ दिए, ‘ओह’ ।मन्त्रीले पछि ट्वीटरमा यो रोचक घ’टनाबारे कुरा गर्दै भनिन्, ‘म त्यतिबेला अप’मानि’त महसुस गरिरहेकी थिए । अब यो घ’ट’ना याद गरेर आफ्नो हाँसो रोक्न सकिरहेकी छैन ।’

मन्त्री कार्मेल सेपुलोनीले ट्वीटरमा लेखिन्, ‘त्यो क्षण जब तपाईं जूममा एक लाइभ अन्तरवार्ता गरिरहनु भएको छ र तपाईंको छोरा चि’च्याउँदै कोठामा आएर एउटा अचम्मको गाजर देखाउन थाल्छन् । हामी क्या’मरामा गाजरका लागि लगभग कु’स्ती गरिरहेका थियौं र अब मलाई यो सम्झिँदा हाँसो लागिरहेको छ, तर त्यतिबेला त्यस्तो लागेको थिएन !’ यो खबर रातो पाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय