पुरा खबर,
भारतको एक दुर्गम क्षेत्रकी १५ वर्षीया एक बालिकाको आँखाबाट दैनिक रुपमा ढुं’गा नि’स्कने गरेको छ ।
पछिल्लो दुई महिनादेखि यस्तै हुँदै आइरहेको छ, तर डाक्टरलाई नै यसको चिकि’त्सकीय कारण थाहा छैन । यी बालिकाको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँ’खाबाट साना ढुं’गाहरु ख’स्न थालेका थिए ।
त्यसयता, दैनिक रुपमा उनी १० देखि १५ पटक यसरी ढुं’गा’ झार्दै रु’न्छिन् । यस्तो समस्या सुरु भएयता परिवारले उनको आँ’खाबाट झरेका झन्डै ७० वटा स–सना ढुं’गाहरु संक’लन गरेर राखेको छ ।
चाँदनी नामकी यी बालिकाको आँखाबाट बिहानै ६ बजे साना ढुं’गाहरु झ’र्न थाल्छन् र साँझसम्म यो क्रम जारी रहन्छ । तर, रातको समयमा भने ढुं’गा झर्दैन ।
केही दिनअघि भाइरल भएको छोटो भिडियोमा चाँदनीको देब्रे आँखाबाट सानो ढुं’गा झरे’को देखिन्छ । यसको छोटो समयपछि दायाँ आँखाबाट अर्को ढुं’गा झ’र्छ । र उत्तर प्रदेश राज्यस्थित गादिया बलिदस्पुर गाउँका चाँदनीका गाउँले र उनका आफन्तहरु यी बालिकाले रुँ’दै ढुं’गा झा’र्ने गरेको विषयमा सहमत छन् । तर, नेत्र विज्ञानका ज्ञाताहरु यस्तो विषय असम्भव रहेको बताउँछन् ।
भारतका चर्चित नेत्र विज्ञान चिकि’त्सक डाक्टर अवदेश कुमारले यस्तो कुराको कुनै वैज्ञानिक आधार नरहेको बताए । उनले चर्चामा आउनका लागि बालिका आफैंले आँखामा ढुं’गा ‘हाले’को वा अरु कसैले यस्तो गरिदिएको हुनसक्ने बताए ।
दुर्गा आँखा अस्पतालका निर्देशक डाक्टर निरज गुप्ताले यस्तो विषय चिकित्सा विज्ञा’नसम्मत नरहेको र चर्चाका लागि यस्तो गरिएको हुनसक्ने बताए । गरि’बीका कारण चाँदनीको परिवारले परीक्ष’णका लागि व्यवसायिक चिकि’त्सकहरुलाई देखाउन सकेको छैन । त्यहीकारण उनको स्वास्थलाई लिएर देखिएको रहस्य’को गु’त्थी पनि सु’ल्झिएको छैन । रातोपाटीबाट साभार गरियको खबर