शुक्रबार , बैसाख १४, २०८१

आज राती ९:४५ देखी ‘ईडिभी’ खुल्दै, कसरी भर्ने Link सहित !

२०२३ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन आज राति अर्थात असोज २० गते रातिको ९:४५ बजेबाट कार्तिक २३ सम्मको लागि खुल्दैछ।

आवेदन दिनको लागि तपाईं

https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ। यदि तपाईं आवेदन दिने विचारमा हुनुहुन्छ भने हामी तपाईंलाई हामीले दिएका सुझावहरूमा ध्यान पुर्याउन आग्रह गर्दछौं:

१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।

३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।
५. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।

डिभीको आवेदन निशुल्क छ र यो तपाईंले आँफैं सजिलै भर्न सक्नुहुन्छ। आफ्नो आवेदन बुझाउनुअघि हामीले आफ्नो वेबसाइटमा राखेका सुझावहरू राम्ररी पढ्नुहोस्:

https://np.usembassy.gov/dv2023/
The applications for Diversity Visa (DV) 2023 will open tonight, October 6, at 9:45 pm Nepal time until November 9, 2021. If you’re thinking of applying, we strongly recommend that you follow the guidelines as listed below:

Follow the instructions carefully.
List all family members on your application.
Use a recent photo from the last six months.
List a valid, unexpired passport.

Don’t pay for services you don’t need like paying for sponsors or the documents you don’t need.
Applying for DV is free and easy, you can do it yourself. Go to https://dvprogram.state.gov/ to apply. Please read the complete instructions on our website before submitting your application:
https://np.usembassy.gov/dv2023/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय