शनिबार , बैसाख १५, २०८१

पुरा खबर,

काठमाडौँ । महानगरीय प्र’हरी अप’राध महाशाखाले ठ’गी कार्यमा संल’ग्न रहेको आ’रोपमा दुई महिलालाई पक्रा’उ गरेको छ।

प’क्रा’उ पर्नेहरुमा काभ्रे पलान्चोक घर भइ हाल काठमाडौँको जडिबुटी र बानेश्वर बस्ने क्रमश: १९ बर्षीय उर्मिला भन्ने युनिसा मगर र २६ बर्षीय रोशनी भन्ने सुनिता तामाङ रहेकी छिन् ।

महाशाखाका अनुसार प’क्राउ परेका उनीहरुले दोलखा जिल्ला मेलुङ -४ घर भइ हाल काठमाडौँ बौद्ध बस्ने एक पुरुषलाई फोन मार्फत एयरपोर्ट बोलाई ट्याक्सीमा राखेर ललितपुर चापागाउँको खाजा कटेजमा ल’गेर टिकटक बनाउन्छु भन्दै सि’क्री फ़ु’त्काएका थिए।

साथै, सिक्री फुत्क्याएपश्चात साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा लगेर यूनिसाले सुनिता र पुरुष ब्यक्तिलाई होटलको कोठाभित्र थु’नेर बा’हिरबाट ब्ल्या’कमेलि’ङ गरेको अनु’स’न्धानमा खुल्न आएको महाशाखाले जनाएको छ।

ब्ल्या’कमे’लिङ गर्ने कार्यमा संलग्न उनीहरूलाई महाशाखाबाट खटिएको प्र’हरीको टोलीले काठमाडौँको गोंगबुबाट सोमबार पक्रा’उ गरेको हो । उनीहरुलाई ठ’गी सम्बन्धि कसु’र मु’द्दामा थप अनुस’न्धान एंव कार’बाहीका लागि महानगरीय प्र’हरी परिसर जवालाखेल, ललितपुर पठाईएको महाशाखाले जनाएको छ। अनलाइन नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय