पुरा खबर,

संसार विचित्रको छ। अनि यहाँ बस्ने मानिस`हरु पनि।

त्यसैले होला कहिलेकाँही विचित्रकै घट`नाहरु हुने गर्छ । कहिले काही तपाई हामीले सोच्दै नसोचेको घ`टना जिबनमा देख्न पाईन्छ । यस्तै एक घ`टना हालै सार्वजनिक भएको छ।

ताइवानको ताइपेइ स्थित एक अपार्टमेन्टमा शा,री,रि,क स,म्बन्ध राख्ने क्रममा एक महिला बा,ल्को,नीबाट तल पार्किङमा राखिएको कारमाथि ख’सेकी छिन्। यसको भिडियो नै सार्वजनिक भएको छ।

द सनको रिपोर्टअनुसार उक्त घट’ना गत सेप्टेम्बर ५ को हो। घ`टना सीसीटिभी क्यामेरा`मा रेकर्ड भएको छ। भिडियो`मा महिला कारमाथि खस्दै गरेको दृश्य देख्न सकिन्छ।

समा`चारका अनुसार ती महिला कारको छतमा पछारिँदा कारको छत भाँ’चिएको तर महिला भने बाँच्न सफल भएको जनाइएको छ। यी महिलाले आफ्ना प्रेमीसँग अपार्टमेन्टमा शा,री,रिक स,म्ब,न्ध राख्दै थिइन्।

यस क्रममा अचानक उनी चिप्लि`एर तल खसेकी हुन्। उनी घा’इते भएकी छिन्। उनको ढाडमा सम`स्या भएको पाइएको छ। अस्पता`लमा लगेर उनको उप`चार गराइ`एको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय