शुक्रबार , बैसाख २१, २०८१

पुरा खबर,

विवाहेत्तर स म्ब न्धका कारण अहिले समाजमा धेरै परिवार विग्रिएका छन् ।

भारतको केरलामा एउटा कल्पना पनि गर्न नसकिने घटना भएको छ । केरला पुलिसले एक महिलाको रहस्यमय नि’धन भएको घटना सुल्झाउन एउटा अचम्मको डमी टेष्ट गरेको छ ।

अद्वितीय डमी परीक्षणवाट प्रहरीले यो घ’टनाको रह’स्य खुलेको हो । उथरा नाम गरेकी महिलालाई उनका श्रीमानले नै ज्या’न लिएको खुलेको छ ।

उथराको श्रीमानले एक कोबरा किनेर ल्याए । उनले श्रीमतीलाई टो का ए । त्यो घटनाको रहस्य खोल्न प्रहरीले एउटा डमी ल्याएर परिक्षण गरेको हो । विशेषज्ञ टोलीले मथराको श्रीमानले कसरी श्रीमतीलाई कोबरावाट टो का ‘ए भनेर डमी परिक्षण गरेको हो । कोबराले कस्तो अवस्थामा टो’ क्छ र त्यसको कस्तो निशान बन्छ भनेर विशेषज्ञ टोलीले अनुसन्धा’न गरेको हो ।

गत बर्ष मे ८ मा, उथरा (श्रीमती) नामकी एक महिलाको पतिको घरमा स र्प को टो का ईबाट मृ’ त्यु भएको थियो। अनुसन्धानको क्रममा थाहा भयो कि उनका पति सुरजले उनलाई जानाजानी स र्प वाट टो का एका थिए। आफुलाई कुनै दो ष नआउस भनेर उनले यस्तो उपाय लगाएका थिए ।

तर प्रहरीको अनुसन्धानका अगाडी उनको केही लागेन । प्रहरीले र’हस्य पत्ता लगायो । पुलिसका अनुसार, सुरज (पति) ले गोप्य रुपमा एउटा को ब्रा किनेका थिए, जसको उपयोग उथरालाई मा र्न का लागि गरिएको थियो। सोधपुछका क्रममा सुरजले स्वीकार गरेका थिए कि उनले दुईवटा स र्प किनेका थिए, जसमध्ये एउटा को ब्रा थियो। गत वर्ष गरिएको डमी प्रयोगमा, अनुसन्धा’न टोलीले धेरै परिदृश्यहरुको विश्लेषण गरेको थियो।

अनुसन्धान टोलीले स र्प र एक पुतलालाई एक साथमा राखेर अनु’सन्धान गरेको हो । सुरुमा स र्प अनियमित ढंगले डमी मा छोडिएको थियो। स र्प लाई डमीमा थुप्रै पल्ट छोडेपछि पनि उनले डमीलाई टो के नन्। दोस्रो परिदृश्य स र्प को टाउको नजिक डमीको हात ल्याएर स र्प लाई उ’क्साउनु थियो। यस चरणमा पनि स र्प ले केही गरेन ।

तेस्रो चरणमा, स र्प को शरीरमा प्र हा र गर्न एउटा डमी हात प्रयोग गरिएको थियो, जसको परिणामस्वरूप स र्प ले डमीलाई टो’ क्यो ।
अन्तिम परिदृश्य मा, स र्प लाई डमीको हातले समातियो । यस्तो परीक्षणवाट सुरेशले श्रीमतीको ज्या’न कसरी लिएका थिए भनेर जान्ने कोशि’ष विशेषज्ञा टोलीले गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय