शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह ‘त्या का’ण्डका मुख्य योज’नाकार सहित चार जनालाई आज प्र’हरीले सार्वजनिक गरेको छ।

जिल्ला प्र’री कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी ह’त्याका’ण्डमा प्रत्य क्ष संल’ग्न रहेकाे आ’रोपमा मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्कीलाई प्रहरीले सा’र्वजनिक गरेको हो।

घट’नाको मुख्य योजनाकार मृ’ तक तेजबहादुरका काकाको छोरा भाइ खड्गबहादुर रहेको प्रहरी अनुस’न्धानबाट खु लेको सङ्घीय प्रहरी कार्यालय धरानका प्रह’री उपरीक्षक (एसपी) भीम दाहालले बताउनुभयो ।

उहाँका अनुसार उनीहरुले तेजबहादुरको ह’त्या गर्न सामू हिक योज ना बनाएको खुलेको छ ।

उनीहरुले रणबहादुर कार्कीको घरमा घट’ना घटेको अघिल्लो दिन ह’ त्याकाे योजना बनाएर भोलिपल्ट बिहान तेजबहादुर कार्कीलगायत परिवारका ६ जनाको सा मूहिक ह’त्या गरेको स्वीकार गरेका छन्।

पक्रा’उ परेका उनीहरुले आफूलाई हो च्या’उने, अपश’ब्द बोल्ने, हेप्ने, सधैँ गा’लीगलौ’ज गर्ने गरेकाले ह’ त्या गरेको बयान दिएको सङ्घीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दाहालको भनाइ छ । यसअघि प्रह’रीले अभियु’क्त रणबहादुरको जेठा छोरा वर्ष २५ का लोकबहादुर कार्कीलाई भाद्र २५ गते सार्वजनिक गरेको थियो ।

लोकबहादुरले आफू एक जनाले सबैको ह’ त्या गरेको स्वीकार गरे पनि घ’टनाको प्र’कृति अध्ययन र लोकबहादुरको बयानका आधारमा थप अन्य व्यक्तिकाे संलग्न’ताको आश’ङ्कामा प्रह’रीले अनु’सन्धा’न थप अगाडि बढाएको थियो ।

गएको भदौ २१ गते ८५ वर्षीया बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, ५८ वर्षीय छोरो तेजबहादुर, ५२ वर्षीया बुहारी कमला, ३२ वर्षीया नातिनी बुहारी रञ्जना, र ८ वर्षीय पनाति दिपेन, ५ वर्षीय पनातिनी गोमाको वि’भ’त्स ह’ त्या भएको थियो । यो खबर उज्यालो अनलार्इनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय