शुक्रबार , बैसाख १४, २०८१

एजेन्सी ।

पैसाको लागि मानिसले के सम्म गर्न सक्छ । तपाईले कल्पना गर्न सक्छु हुन्छ ?

कसैले विवाहलाई नै ब्यवसाय बनाएको हुन्छ । भारतको पटियालामा एउटा त्यस्तै घटना भएको छ ।

८ पटक विवाह गरेकी एक बेहुली पक्राउ परिन् । पटियालामा बस्ने यि युवती र श्रीमान सहितका उनका परिवारले विवाहलाई नै ब्यवसाय बनाएका थिए ।

यो कथा कुनै टिभी सिरियल भन्दा कम छैन। एक केटीको बिहे हुन्छ। विवाह पछि उनी राम्रो जीवन बिताउन चाहन्थिन्। तर पैसा राम्रो जीवन बिताउन को लागी आवश्यक थियो, र पैसा उनीसंग थिएन। त्यहीँबाट उसले अरु केहि सोच्न थालिन् ।

उनले विवाहलाई ब्यापार बनाउने निर्णय गरीन् ।

यो निर्णयसंगै घरका परिवारका सदस्य पनि परिवर्तन भए । श्रीमान् भाइ बने , सासु आमा बनिन् र नन्द अमाजू र भाउजूले दिदी बहिनीको भूमिका निभाउन थाले । त्यसपछि सबै मिलेर ति बेहुलीका लागि नयाँ बेहुला खोज्न थाले । यस्तो गरी गरी ति महिलाको विवाह ८ ठाउँमा हुन्छ । विवाह गर्दै वेहुलाको सम्पत्ती र पैसा लिएर वेपत्ता हुन्थिन् ।

तर जब नर्वौ विवाह गर्न लागेकी थिइन् उनको वास्तविकता खुल्छ । पक्राउ परेकी उनको स्वास्थ्य जाँच गरिन्छ । त्यसपछि सबैको होस् उड्छ । स्वास्थ्य जाँचवाट थाहा हुन्छ उनी त एचआइभी पोजेटिभ रैछन् । अनुसन्धानमा सहभागी प्रहरीका अनुसार उनले अझै धेरै विवाह गरेको हुनसक्छ । अझै ३ वटा जति विवाहको घटना प्रहरीमा आउन सक्ने ति अफिसरले बताएका छन् । यो खबर जागरण नेपालमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय