शुक्रबार , बैसाख १४, २०८१

दुखद खबर,

बर्दियामा बँदेललाई मा ‘र्न राखेको विद्युतीय करेन्टको पा’ ‘सोमा परेर एकै परिवारका तीन जनाको ज्या’न गएको छ ।

बँदेल मा’र्नका लागि राखेको क’रेन्टकाे पा’साेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९
वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्या’न गएको बर्दिया प्रहरीले जनाएको छ ।

गएराति १० बजेतिर एक जनालाई क’रे’न्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्या’न गएको हो ।
पा’ ‘सो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पा’सो’मा क’रेन्ट लागेर एक जनाको ज्या’न गएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैँले घरपरिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ । घट नाबारे थप अनु सन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरि गाउँका प्रहरी निरी क्षक कविराज रोकायाले बताउनुभयो ।

धान बालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्ष’ति पुर्याउन थालेको भन्दै क’रे’न्ट प्र’वाह गर्दा यसअघि क’रेन्ट ला’गेर दुई वटा हात्ती र एक जना युवाको ज्या’न गएको थियो । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय