शुक्रबार , बैसाख १४, २०८१

पछिल्लो केही दिन तेहेरो अंकमा झरेको सं’क्रमितको संख्या फेरि १ हजार भन्दा माथि उक्लेको छ ।

एक हजार भन्दा मुनि झरेको सं’क्रमितको संख्या सोमबार भने एकैपटक १४ सय छोएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिकगरेको सूचनामा सं’क्रमितको संख्या १ हजार ४ सय ८६ पुगेको छ ।
जबकि आइतबार ९ सय ११ र शनिबार ९ सय ९४ मा झरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ३९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट प’रीक्षण
गर्दा एक हजार ४ सय ४८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ५३२ जनाको आर’टी–पी’सीआर विधिबाट परी’क्षण गर्दा एक हजार १ सय ४९ जना र ४ हजार ७
जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको
कुल संख्या ८ लाख ६५ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२६० जना को’रोनामुक्त भए,
को’रोना भा’इरस (को’भिड–१९)को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २६० जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमाको’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर १६ हजार ५३९ जनाको परीक्षण हुँदा हालसम्मकुल ४५लाख ५० हजार ५८१ जनाको पीसी’आर–एन्टिजेन परीक्षण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय