शुक्रबार , बैसाख १४, २०८१

घटनाको अघिल्लो रातभर कार्की नसुति वि’क्षिप्त मानसि’क अव’स्थामा रहेको प्रहरीको अनुस’न्धानबाट खुलेको छ।

मृ’तक तेजबहादुर कार्कीप्रति प्र’तिशो’ध साँध्नकै निम्ति उनले सो घट’ना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

कार्कीका बुवाको आर्थिक अवस्था कमजोर रहेकाले म’र्ने बेलामा तेजबहादुरलाई रेखदेख गरिदिन भनेका थिए। त्यसैले तेजबहादुर घरमा बेला बेलामा जाने गर्थे।

त्यही क्रममा सम्झाउने, काम अराउने मात्रै नभइ हप्का’उने समेत गर्थे। यो कुरा कार्कीलाई मन पर्दैनथ्यो। उनले यो कुरालाई ग’म्भीररुपमा लिँदै आएको
प्रह’रीसमक्ष बताएका छन्।कार्की बेलाबेलामा आ’क्रोशित हुने, नजिकमा रहेकाहरुलाई जे पायो त्यहीले आ’क्रमण गर्न खोज्ने,राति नसुत्ने र एक्लै हिँड्ने र
घरका सदस्यसँग झैंझ’गडा गर्ने स्वभावको रहेको प्र’हरी अनु’सन्धानले देखाएको छ।

उनी पटकपटक विदेश गएका थिए। विदेश जाँदा लिएको ऋण, आमाको उपचार र कि’या खर्चको जोहो गर्न नसक्दा जग्गा समेत बेचेका थिए।
जुन कुराले उनलाई हि’नताबोध गराइरहेको हुन्थ्यो। यी विभिन्न कारणले उनी यतिठूलो अप’राधि’क घट’ना घटाउन पुगे।

प्रहरीलाई दिएको बयानअनुसार सबैभन्दा पहिले उनले तेजबहादुरलाई नै चि’रपटले हा’नेका थिए। पछाडिबाट टाउकोमा पटक-पटक प्रहा’र गर्दा तेज बहादुर
अनिय’न्त्रित भइ भिरालो जमिनबाट ल’डेका थिए। ‘लोकेले मलाई मा’र्यो’ भन्दै उठ्न खोज्दा पुन: टाउकोमा प्र’हार गरी घोप्टो पारि लडा’एका थिए।
हा’रगु’हार आवाज सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रन्जना समेत घ’टनातर्फ आए।

उनीहरुमाथि पनि लगातार चि’रपट प्र’हार गरे। त्यसपछि घर नजिकै बाटोको डिलमा आएका २ जना नाबालक दिपेन र गोमालाई पनि लखे’टी लखे’टी
ह’त्या गरे ।घरको पछाडि खोले पकाउँदै गरेकी पार्वता कार्कीको टा’उको पटक-पट’क भित्तामा ठो’क्याइ ह’त्या गरी घर फर्केका थिए। सबैको ह’त्यापछि
घर फर्किएका लोकबहादुरले घ’टनामा प्रयोग गरेको चिर्प’ट अगेनामा हाली न’ष्ट गरे।

घ’टनास्थलमा श’वहरु ४ वटा फरक फरक स्थानमा भेटिएका थिए। सबैभन्दा पहिले शारी’रिक रुपमा बलिया तेजबहादुरलाई पछाडिबाट आ’क्रमण
गरी ह’त्या गरेका थिए। त्यसपछि महिलाहरु, नाबालकहरु र वृद्ध माथि एउटै चि’र्पटले हा’नेर ह’त्या गरेको पाइएको प्रहरी अ’नुसन्धानले देखाउँछ।

मादी नगरपालिका–१ उमलिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको ह’त्या भएको थियो । ह’त्यामा संलग्न आरो’पमा प्रहरीले शनिबार
बिहान अ’भियुक्त कार्कीलाई प’क्राउ गरेको थियो । अभियुक्त कार्कीले ६ जनालाई आफूले नै ह’त्या गरेको प्रहरीसमक्ष स्वी’कारेका छन् ।

मादी–१ उम्लिङको खोला गाउँमा एकैपरिवारका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की,
तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको ह’ त्या भएको थियो।
उनी मृ’तकका परिवारका नाती पर्छन्।

प्रहरीले आइतबार एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो। अन्नपूर्ण पोस्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय