शनिबार , बैसाख १५, २०८१

ता’लिवान समूहले गठन गरेको अन्तरिम सरकारमा महिलालाई कुनै स्थान दिइएको छैन ।

महिला र अ’ल्पसंख्यकका अधिकार रक्षा गर्ने बचन दिएको ता’लिवानले महिलालाई सरकारमा सहभागी
गराउनुको सट्टा महिला मन्त्रालय नै खा’रेज गरिदिएको छ ।

महिला अधि’कारप्रति प्रतिब’ रहेको बताए पनि तालि’वानले देशका अधिकांश महिलालाई काम छोड्न र बालिकालाई विद्या’लय नजान
द’बाब दिएका छन् । सुर’क्षा अवस्था सुधार नहुन्जेल स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रका महिलालाई घरमै बस्न दबाब दिने गरेका छन् ।

आफ्ना अधिकार क’टौती भएपछि का’बुलमा महिलाहरूले वि’रोध प्र’दर्शन गरेका छन् । तर, ता’लिवानले उनीहरूको प्र’दर्शनलाई दमन
गरेको छ ।‘हामी यो सरकार स्वीका’र्दैनौं, त्यही भएर म सडकमा आएकी हुँ,’ प्रद’र्शनकारी महिला सारा हुसेन भन्छिन् । उनी एक

सातामा दोस्रो पटक प्र’दर्शनमा सहभागी भएकी हुन् । ‘हामीले आयो’जना गरेको शान्तिपूर्ण प्रद’र्शनमा ता’लिवान लडाकूले ह’स्तक्षेप
गरेका छन्,’ अर्की प्रद’र्शनकारी महिला जिया भन्छिन् ।

प्रद’र्शनमा सहभागी भएको भन्दै ता’लिवानले आफूहरूलाई निर्घा’त कुट्ने’देखि क’रेन्ट लगाउनेसम्म गरेको महिलाहरूको गुना’सो छ ।
‘उनीहरूले मलाई धेरै पटक यात’ना दिएका छन् । प्रद’र्शनमा सहभागी भएको भन्दै अ’पमानज’नक शब्द प्रयोग गरेका छन् ।
उनीहरूले हामीलाई भनेका शब्द सुन्दा पनि लाज लाग्छ,’ उनी भन्छिन् ।

प्रदर्शनमा ल’डाकूले ह’स्तक्षेप गरेको भिडियो खिच्न खोज्दा ता’लिवानले अर्की महिलाको मोबाइल खोसि’दिएका थिए ।
एजेन्सी क्यानडा नेपालबाट साभार गरियको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय