शुक्रबार , बैसाख १४, २०८१

नेपालको राजनिती,

झापाको हल्दिवारी गाउँपालिका कदम चोकका ५१ परिवार का १५० भन्दा बढी नेकपा एमा लेमा प्रवेश गरेका छ्न ।

केही समय अगाडि नेपाली काङ्ग्रेसले झु’क्याएर काङ्ग्रेस प्रवेश गराएको भन्दै गाउँ नै एमालेमा प्रवेश
गरेको उनीहरुले बताएका छ्न ।दुनु मेचे,सोनाम कर्माकार ,गोपाल कर्माकार,सुर्य किरण मेलमि’लाप समाजका अध्यक्ष ।

आशिलाल मेचे लगायत हल्दिवारी २ र ३ कदम चोकका ५१ परिवारलाई हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा नेकपा एमालेजिल्ला
सदस्य डम्बरबहादुर गिरि,वडा अध्यक्ष त्रिलोचन सापकोटा लगायतले खादा तथा अबिर लगाएर एमालेमा स्वागत गरेका छ्न ।

आफ्ना कार्यक र्तालाई ल’लाई फका’ई काङ्ग्रेसले प्रवेश गराएको भन्दै एमालेसंगठन बिस्तारमा ती’ब्र गतिमा लागेको र सोझा
सा’झा नागरिक लाईललाईफकाई काङ्ग्रेसले प्रवेश गराएकोमा एमाले हल्दिवारी ले भ’र्सना समेत गरेको छ ।

आजै हल्दिवारी १ र २ मा एमालेले कार्यकर्ता भेला सम्पन्न गरेको छ भने यो हप्ता भरिमा सबै जन बर्गिय संगठनलाई
चलायमान बनाउने एमाले सचीव महेसलाल मेचेले बताए । यो खबर पाथिभरा न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय