शुक्रबार , बैसाख १४, २०८१

राजनिति,

नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले नेपालको पहिलो महिला प्रधानमन्त्री रामकुमारी झाँक्री बन्ने भविष्यवाणी दाबि गरेका छन।

उनकै शब्दमा-यदि नेपालको भविष्यमा कोही महिला प्रधानमन्त्री भने त्यो रामकुमारी झाँक्री हुनेछिन। किनभने समयले माग गर्छ

के माधब नेपाल प्रधानमन्त्री हुन लायक थिए? दुई–दुई ठाउँबाट चुनावमा हारेका होइनन्?

प्रचण्डले ल्याएर संबिधान सभामा मानोनयित गरेपछि माधब नेपालले प्रधानमन्त्री खाएको अकास्मात। केपी ओली प्रधानमन्त्री
बन्न लायक छैनन् भन्ने त देखियो पटक–पटक ।एकता टिभी नेपालसंग कुराकारी गर्ने क्रममा उनले यस्तो बताएका हुन।

माधब नेपालको त उमेर भइसक्यो तर पार्टीका दोस्रो र तेस्रो पुस्ताका युवा नेताहरुले दबाव दिएर पार्टी एकतालाई भन्दा
क्रान्त्रिकारी धार समाउनु जरुरी भएको तर ति नेताहरु धेरै चुकेको समेत टिप्पणी गरेका छन।

नेकपा एमालेबाट वि’द्रोह गरेर माधब नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी को नेत्री रामकुमारी झाँक्रीको जत्तिको
हैसियत भएको नेपालमा कोही युवाती मात्र नभएर युवानै नभएको पनि दाबि गरेका छन। नारि भएर पनि उहाँ रामकुमारी झाँक्री
को जस्तो प्रष्टता र एकरुपमा अघि बढ्ने। ताजा खबर डेलीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय