शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं

जेठ ३० ।

 पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुण्डा नाइके र अपराधी भनेकोमा गण्डकी प्रदेशका मन्त्री दीपक मनाङ्गेसँग मा’ फी माग्नुभएको छ ।

तात्का- लिन मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङले मन्त्री नियुक्ति गरेलगत्तै अ’ पराधीलाई मन्त्री भन्दै ब’ क्तब्य दिनुभएका भट्टराईले मनाङ्गेलाई भेटेरै मा- फी माग्नुभएको तथ्य आफैले सार्वजनिक गर्नुभएको हो ।

भट्टराईले सामाजिक सञ्जालमा मनाङ्गेसँगको तस्विरसहित बिगतमा आफूले दिएको अभिब्यक्ति गलत रहको स्वीकारसहित दिपकलाई नेताका रुपमा सवैले मान्नुपर्ने तर्क गर्नुभएको छ ।

यस्तो छ बाबुरामको प्र’ ष्किरण

राजीव गुरूंग (दीपक मनांगे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टी’  काटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न।

मेरो सुविचारित र अनुभवजन्य मान्यता छ, कुनै पनि मान्छे जन्मजात अ’ पराधी हुन्न। समाज/राज्यले मान्छेलाई अ’ पराधी

बनाउँछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै अ’ पराधी बनाइदिन सक्छ।अत अ’ पराधर अ’ पराधी एक सापेक्ष अबधारणा हो।

मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जे’ लरबन्दी गृहको भ्रमण गरेपछि भनेको थिएँ, नेपालमा धेरै जे’ लमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्।

त्यही सोचका साथ आफु प्रम छँदा मैले जेलसुधारका निम्ति तत्कालीन सांसद देवी खॅड्काको सं’ योजकत्वमा एउटा उच्चस्तरीय

आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै का’ र्यान्वयन हुनसकेको छैन। र’ त्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं।

त्यसैले राजीव गुरूंगहरूले नयॉ जीवन र नयॉ भूमिका चाहन्छन् भने किन ब’ न्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय