मंगलबार , बैसाख १८, २०८१

काठमाडौं ।

गएको हप्तामा को’रोना भा’इ’र’स (को’भि’ड–१९) बाट मृ’त्यु हुने सबैभन्दा बढी सं’क्र’मि’त फेला परेका विश्वका २० देशहरुमा नेपाल पनि परेको छ । अर्थात विगत एक हप्तामा नेपालमा को’रोना सं’क्र’म’ण भ’या’व’ह तरिकाले फैलिएको हो ।

एएफपीका अनुसार एक हप्तामा सर्वाधिक को’रोना सं’क्र’मित र मृ’त’क भारतमा फेला परको छन् । भारतमा हप्ताभित्र २३ लाख ८७ हजार भन्दा धेरै सं’क्र’मि’त फेला पर्दा झण्डै २८ हजार ज्या’न गु’मा’उ’नुप’र्यो । ब्राजीलमा ४ लाख ४२ हजार भन्दा धेरै सं’क्र’मि’त फेला पदा १३ हजार ४१० जनाको मृ’त्यु भयो ।

संयुक्त राज्य अमेरिकाको कुरा गर्दा हप्ता दिनमा २ लाख ३२ हजार भन्दा धेरै सं’क्र’मि’त फेला परेका थिए । त्यसमा ४ हजार २१० जनाको मृ’त्यु भयो । नेपालमा पनि हप्ता दिनभित्र ६० हजार भन्दा धेरै सं’क्र’मि’त हुँदा १ हजार २८० जनाको मृ’त्यु भयो ।

दक्षिण एशियाबाट भारत र नेपालबाहेक अरु देशहरुले उक्त सुचीमा छैनन् । अन्य देशहरुमा क्यानाडा, नेदरल्यान्ड, जर्मनी, युक्रेन, इरान, रसिया, जापान, फिलिपिन्स, टर्की, हङ्गेरी, इटली, स्पेन, ब्राजिल, अर्जेन्टिना, चिले, पेरू, कोलोम्बिया रहेका छन् । यी बाहेक इन्डोनेसिया, पोल्यान्ड र मेक्सिकोमा गत हप्तामा मृ’त’कहरुको संख्या एक हजार भन्दा माथि रहेको थियो ।

जनवोली

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय