बुधबार , बैसाख २६, २०८१

जापानले बनायो बिश्वभरको कोरोना एकैपटक नष्ट गर्न सकिने ग्यास, विश्वभरबाट बधाई र शुभकामनाको ओइरो

जापानले कोरोना भा’इरसको प्र’भावलाई नि’ष्क्रिय बनाउन सकिने ग्यास पत्ता लगाएको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जापानले बिश्वभरको को’रोना एकैपटक न’ष्ट गर्न सकिने ग्या’स पत्ता लगाएको दा’बी गरेको छ । जापनको बैज्ञानिकहरुले

ओजोन ग्या’सको मद्दतबाट को’रोना भा’ईरस न’ष्ट हुने भनाई सार्वजनिक गरेको हो । जापानको अ’नुस’न्धा’न क’र्ताले यो ग्यासले को’रोना भा’इरस न’ष्ट गर्ने दा’बी गरेसँगै यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने बै’ज्ञा’निकहरुको भनाइ रहेको छ ।

त्यस्तै अ’नुस’न्धा’नकर्ता बैज्ञानिकहरुले भनेका छन्, ‘कम घन’त्व भएको यो मात्राको ओ’जोन ग्या’स मानिसका लागि सुरक्षित देखिएको छ ।’

जापानको फु’जिता हेल्थ यु’नि’भ’र्सिटीले अ’नुस’न्धा’न कर्ताले कम घनत्व भएको ओ’जोन ग्या’स बाट कोरोना न’ष्ट गर्न सक्ने कुरा प्र’मा’णित गरेको दा’बि गरेकाे छन् । Sansarko khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय