शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं

अभिनेत्री” थापाले मानवजाती र महा मारीबीचको लडा ईंमा आ-आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने ला जमर्दो दौडधुप चल्नु दु खद रहेको बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘नागरिकको जीवन रक्षा गर्न सबै दलले भोट र विश्वाश पाएकै छन्(आकार फरक होला) । प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन र अर्को सरकार वा चुनाव भए पनि जमिनी यथार्थ फेरिँदैन ।’

राजनीतिले आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आम जनता सधैं नि रीह रैति भएर बस्नु पर्ने उनको तर्क छ ।

राप्रपा नेतृ समेत रहेकी था’पाले अगाडि लेखेकी छन्, ‘यस्तो बेलामा पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र ? लाखौं मान्छेले मत दिएका माननीय अनी पार्टीहरु गु नासो र गा ली गर्ने चौतारो हुन्।’

शबहरुले पनि हृदय नछुने पा’पी व्यवस्थाले राजनीति झन् घृ णित हुने उल्लेख गर्दै उनी अगाडि लेख्छिन्, ‘यी अनुहार सिं’हदरबार छिरेको कति वर्ष भयो रु जनताको रक्षाको ला’गि यिनीहरुले आफ्नो पालामा के-के गरे ?

अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को-को जिम्मेवार छन् रु हिसाब व्यक्ति र व्यवस्था दुइटैको हुनु पर्छ । ज’नताले आफ्नो धै र्यता’को सिमा तो ड्ने बेला आएन र ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय