बिहिबार , चैत्र ९, २०७९

काठमाडौँ । पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपुर्ण कार्य भएको टिप्पणी गरेका छन् ।नेता शर्माले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुलाई राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको बताउँदै त्यस विरुद्ध एकजुट हुन पनि आग्रह समेत गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

आज बिहान समाजिक सञ्जालमार्फत उनले भनेका छन् : “राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्यविरुद्ध आम देशभक्त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एकजुट होऔं

यो पनि,,नेकपा एमालेका नेता माधव कुमार नेपाल भन्छन् ,” यो प्रतिगमन भाग-२ हो केपी ओलीको कामको भ’त्सर्ना गर्दै डटेर प्रतिवाद गरौं”काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चा’हनामा फे’रि पनि सं’सद्को ची’रहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको ब’ताएका छन् ।संविधानका म’र्ममाथि प्र’हार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको क’थित चुनावको उद्घोष जालझेल भ’एको नेता नेपा’लको भनाई छ ।

उनले भनेका छन्–‘ष’ड्यन्त्रकारीहरूको उ’क्साहट र चाहनामा फेरि पनि संसद्को चीर’हरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रति’गमन भाग २ हो । केपी ओलीको यो कदम’को भत्र्सना गर्दछु । यसको प्र’तिवाद डटेर गर्न आ’ह्वान ग’र्दछु।’

यो पनि,,,कांग्रेसका युवा नेता गगन थापा भन्छन् ,”दे’शघाती जो’डी यत्तिमै रो’किने वा’ला छैनन्, प्र’तिरोध गरौं “काठमाडौं ।नेपाली कांग्रेसका नेता गगन थापाले र राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आ’ह्वान गरेका छन् । प्रतिनिधि सभा विघटन र मध्यावधि नि’र्वाचनको घो’षणापछि आफ्ना भनाई सार्वजनिक गर्दै नेता थापाले स’न्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्या’रो सु’रुङमा हा’लेको बता’एका छन् ।

महामारीमा समेत अधर्म गर्न स’क्ने देश घाती जोडी यतिमै नरोकिने भन्दै नअलमलिई, खुट्टा नकमाई सचेत नागरिकको साथ राष्ट्रपति र प्रधा’नमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरे’का छन् । उनले भनेका छन्–‘सन्की प्रधानमन्त्री र म’तियार राष्ट्रप_तिले मु’लुक अँ’ध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अ’धर्म गर्न सक्ने देश’घाती जो’डी यहि र त्यतिमै रोकिने वाला छै’नन् ।नेतागण, नअ’लमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रप’ति र प्रमको निर्लज्ज कामको सम्पूर्ण श’क्तिका साथ प्र’तिरोध गरौं ।’

यो पनि,,राष्ट्रपतिद्वारा प्रतिनिधि सभा वि’घटन, नयाँ चु’नावको मिति घोष’णा,,,काठमाडौं– राष्ट्रपति विद्यादेवी भ’ण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्नुभएको छ ।मन्त्रिपरिषदको सि’फारिसमा श’निबार बिहान राष्ट्रपतिले प्र’तिनिधि सभा वि’घटन गर्दै अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन म’ङ्सीर ३ गते शु’क्रबार सम्पन्न गर्नेगरी निर्वा’चनको मिति तो’क्नुभएको छ । मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय