शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेमडिसिभिर औषधिको लागि मूल्य स’हित सम्पर्क व्यक्तिको नाम सार्वजनिक गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै कोभिड उपचार गर्ने अस्पतालका चिकित्सकले रेम’डिसिभिर औषधि सिफारिस गरेमा आधाकारिक आयातकर्ता आयन हेल्थके’यरले ल्याएको रेमडिसिभिर प्रति भाइल चार हजार नौ सय रुपैयाँ’का दरले उपलब्ध हुने जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सह’प्रवक्ता डा’क्टर समीरकुमार अधिकारीले हालसम्म कोभिडका बिरामीका लागि कुनैपनि औषधि प्रमाणित रुपमा सिफारि नभएको भन्दै को’भिड बिरामी उपचाररत अस्पताल वा बिरामीको उपचारमा संग्लन चिकित्सकले प्रेस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय प’त्रको प्रमाणका सहित आयान हेल्थ केयर, कुपोण्डोल, यूएनपार्कका डा अबुल अन्सारी ९८००५५९१०, सुवास ९८१०१९४४१६, बिमल ९८४१५०६३७०, कमल ९८५११२४६३९ बाट खरीद गर्न अनुरोध गरेका छन्।-स्वास्थ खबर पत्रीका बाट

यो पनि,,,अ’क्सिजन चाहियो ? यी हट’लाइन नम्’बरमा फो’न गरौं,जानकारीको लागि शेयर गर्नुहोस् ।काठमाडौँ । अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका ला’गि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गरेको छ । अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल हटलाइन नम्बर सार्वजनिक गरेको हो ।

मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको म’न्त्रालयका स’हप्रवक्ता समि’रकुमार अधिकारीद्वारा जारी गरिएको सूच’नामा उल्लेख गरिएको छ ।

शुक्रबार बसेको सचि’वस्तरीय बैठ’कले को’रोना संक्र’मितहरुको उपचार गराइरहेका अ’स्पतालहरुले फोन गरेमा सहज आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्न स’क्ने सूचनामा उल्लेख गरिएको छ ।

मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय