शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

धनगढी।

सुदूरपश्चिम प्रदेशका निजी अस्प’तालले अक्सि’जन आपूर्ति ठ’प्प हुन थालेकाले को’रोनाका बिरा’मीको उप’चार गर्न सम’स्या भइरहेको बताएका छन् । मंगलबार निजी अस्प’ताल संघ सुदूरपश्चिम प्रदेश (अफिन) ले प्रेस विज्ञप्ति जारी गर्दै बिरा’मीको चा’प बढ्दै गइरहेकाले अक्सि’जन अभाव हुँदा उपचा’रमा स’मस्या भएको जनाएको हो ।

अफिन सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीले अक्सि’जन आपूर्ति नभए अब कोभि’डका बि’रामी भ’र्ना गर्न नसकिने बताएको छन् ।

‘अक्सि’जन आपूर्ति पर्याप्त भएन भने आजैदेखि कोभि’डका बि’रामी भर्ना लिन नसकिने अवस्था आएको सबैमा जानकारी गराउँछौं’ उनीद्वारा प्रकाशित वि’ज्ञप्तिमा भनिएको छ ।

निजी अस्प’तालहरूको उक्त संगठनले अक्सि’जन सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाइदिन सरकारलाई अनुरोध समेत गरेको छ । सरकारी अस्प’तालहरूमा बि’रामी भरिएपछि प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्प’तालहरूले संक्र’मितको उप’चारका लागि वा’र्ड सञ्चालन गरेका छन् ।

कैलालीमा रहेका १० वटा निजी अस्पतालले आफूहरूसँग भएका श’य्याको २० प्रतिशत को’रोनाका बिरा’मीका लागि छुट्याएर उप’चार गर्दै आएको बताएका छन् । संघका प्रदेश अध्यक्ष जनकराज जोशीले अ’क्सि’जन अ’भाव हुँदा बिरा’मीको उप’चारमा सम’स्या देखिएको बताए ।

‘नियमित अक्सि’जनको आ’पूर्ति हुने भए २० प्रतिशत मात्रै होइन, सबै बे’ड दिन तयार छौं,’ उनले भने, ‘अहिले अस्प’ताल भ’र्ना भएर आउने अधि’कांश बिरा’मीलाई अक्सि’जन चाहिन्छ । अक्सि’जन नै दिन नसक्ने भएपछि बिरा’मी भर्ना गर्न सक्ने अवस्था छैन ।’ मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय