शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

दु’खी र गरिवका देवताको रुपमा चिनिने हाम्रा रवि लामिछानेले सरकारलाई वधाई तथा अपिल गरेका छन् । वधाई र अपिल उनकै भाषामा हुवहु

सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैत्री अस्पतालको प्राङ्गणबाट नमस्कार।यहाँ मात्र होइन हरेक अस्पतालमा बिरामीहरुको अवस्था पी’डा भान्दापनि पि’डा’दा’यी छ। आज तपाईं पुनः प्रधानमन्त्रीको हैसियतमा सपथ लिदै हुनुहुदो रहेछ। सायद राजनीतिक लडा’इ अब अलि म’त्थर पनि भयो होला।

आज बाट कृपया को-भिडमा मात्र फोकस भैदिनुहुन म यो देशका तमाम बिरामी र तिनका आफन्तको तर्फबाट दश औला जोडि, तपाईंको पाउ नै समातेर नम्र निवेदन गर्द्छु। तपाईं अस्पताल पर्दा तपाईंले बेड,अक्सिजन, र’गत वा कि’ड्नी नपाएको भए के हुन्थ्यो होला? अहिले जनताको हालत त्यो भन्दा कम ख’राब छैन। नपत्याए, सपथ पछि कुनै पनि अस्पतालको भ्रमण गर्नु होला।

यति बेला तपाईं जनताको आ’शुको आहा’लसँगै सपथ ग्रहण गर्दै हुनु हुन्छ। यो परिस्थितिका लागि तपाईलाई मात्रै दो’ष दिएको होइन, यो स्थिति आउनुमा तपाई, म र अरु धेरै जना, किसिम किसिमले दो’षी छौ। एउटा सामान्य ब्यक्तिले जति गर्न सक्छ,म त्यो सबै गर्न तयार छु। के तपाई पनि तयार हो? पार्टी बच्यो, पद बच्यो।

अब आउनुहोस् जनता ब’चा’औं। अब यसपछि पनि केही समयका लागि तपाई वा तपाईंका कुनै नेता,मन्त्रीहरूको प्राथमिकता को-भिड भन्दा अर्को केही हो भने तपाईलाई र त्यो जो कोहि लाई पनि धेरै जनाबाट, कम्तीमा पनि म बाट चाहिँ ख’तरा छ। (ज्या’नको होईन है, अप’ब्या’ख्याको क’ष्ट नगर्नु होला, ब्याख्या गर्दै गरौंला)।

यो धम्की’.. दिन खोजेको होइन, दिएकै हो। तपाईका वैतनिक अवैतनिक से’ना हरु सँग ल’डेको त कति भो कति, ७ जुनी ड’राउन्न। ड’राउने र हिसाब दिने भगवानलाई हो,कुनै पार्टिका लठै’तलाई होइन । यस अघि तपाईंले सपथ लिदा भगवानको नाममा सपथ लिनु भएको थिएन।

तर आज चाहि कृपया देश र जनतासँगै भगवानको नाममा पनि सपथ लिइदिनु होला। मलाई लाग्छ,यो महामा’रीमा अहिलेसम्म यो देश र यस देशका जनता लाई भगवानको बाहेक कसैको भरो’सा छैन। तपाईको कार्यकाल असल रहोस्। ???

रवि लामिछाने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय