
अमेरिका –
‘अमेरीकी सासंद ह्यारी भण्डारी ( एचबी) र ओएसनेपाल का डाईरेक्टर एचबी ताम्राकार विच ९ मिनेट संवाद । नेपाललाई सहयोग गर्ने वारे भण्डारी अमेरीकामा सकृय अमेरीकी सासंद ह्यारी भण्डारी ( एचबी) र ओएस नेपालका..
डाईरेक्टर एचबी ताम्राकार विच ९ अनौपचारिक मिनेट गम्भिर संवाद भएको छ । मेरिल्याण्डका सासंद भण्डारी र ताम्राकारविच को संवादले नेपाल र अमेरिकाविचको सम्बन्ध र कोरोना महामारीमा नेपाललाई अमेरिकाले सहयोग गर्ने विषय महत्वपूर्ण रहेको छ ।
संचारकर्मी किशोर पन्थी , ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकार र सासंद ह्यारी भण्डारी विच नेपाललाई भ्याक्सिन, भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्री सहयोग का लागि आव्हान गरेको विषयमा कुरा भयो ।
भण्डारीलाई ताम्राकारले प्रशंसा गर्दै आफ्नो अन्तराष्ट्रीय वहसकालागि निमन्त्रणापनि गरे ।
नेपालमा भ्याक्सिन सहयोगका लागि अमेरिकी संसदलाई आव्हान गर्दै मेरिल्याण्डका राज्य सांसद ह्यारी भण्डारीले हस्ताक्षर अभियान सुरु गरेका छन् ।
‘नेपाललाई भ्याक्सिन, भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्री सहयोगका लागि आव्हान गर्दै यो अभियान सुरु गरिएको हो । सासंद एचबी भण्डारी र ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकार विच संवाद हुने तय भएको छ । ओएस नेपाल बाट छिट्टै हेर्न सकिनेछ ।’ ओएसनेपाल।