बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ

केही दिनदेखिको वार्ता र छलफल कुनै नि’ष्कर्षमा पुग्न नसकेपछि अन्तत : नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले आइतबार रा’जी’नामा दिने भएका छन् ।

माधव नेपाल- झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक’लौ’टीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै रा’जी’नामा दिने निर्णय गरेको पार्टी स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले २७ गते सोमबार वि’श्वा’सको मत लिनका लागि संसद बैठक बोलाएका छन् । कांग्रेस र माओवादीले ओलीलाई वि’श्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले वि’श्वासको मतमा बहुमत पाउने संभा’वना छैन ।

माधव समूहका सांसदले रा’जी’नामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वै’क’ल्पिक सरकार बन्ने सम्भावना  हुनेछ ।

एमाले बरिष्ठ नेता माधव नेपालले कान्तिपुरसँग कुरा गर्दै आफूहरुले प्रधानमन्त्री ओलीलाई सच्च्याउन निकै प्रयास गरेको तर उनी नस’च्चिएको बताए । ‘हामीले पार्टी एकतालाई बचाउने प्रयास गरेका हौं तर उहाँले दम्भ देखाउनु भयो, कत्ति पनि सच्चिन तयार हुनुभएन,’ नेता नेपालले भने ।

नेपाल समूहका एक नेताका अनुसार सुरुमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका सांसदले मात्रै राजी’नामा गर्ने कुरा भए पनि आइतबार समानुपातिक तर्फका सांसदले पनि राजी’नामा गर्ने सम्भावना छ । नेपाल समूहमा ३५ जना सांसद छन् ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय