सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

पुण्य गौतम चिरपरिचित नाम हो उनि समाजिक सन्जालमा छाइरहन्छन बिभिन्न बिषयमा तर यस पटक भने उनि होचा पुड्का संघले आयोजना गरेको एक कार्यक्रममा गएर उनिहरुलाई हौसला दिए उनले ठट्टा गर्दै भने कहिले काही त मलाई पनि होचो पुड्को हुन मन लाग्छ । माहोल रमाइलो बन्यो ।

नेपालमा सामान्य मानिसहरूको भन्दा कम उचाइ भएका वा शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाहरूको जस्तो कोमल र अपरिपक्व शारीरिक बनावट भएकाहरूलाई होचा पुड्का मानिस भनेर चिन्ने गरिन्छ ।

नेपाल होचा पुड्का संघको विधानमा र नेपाल सरकारको नियममा पनि यसरी नै परिभाषा गरिएको छ । नेपाल सरकारले ४ फुट वा ४७ इन्च उचाइसम्मका व्यक्तिलाई होचा पुड्का व्यक्तिको परिभाषामा राखेको छ । नेपाल होचा पुड्का संघले भने धार्मिक मान्यता अनुसार ५२ इन्चसम्मलाई मानव अवतारको रूपमा लिएको छ ।

नेपाली समाजमा होचा पुड्का मानिसहरूका लागि सानो हुँदा हिड्डुलमा कठिनाइ हुने गरेको छ । उनीहरूले अरूको सहयोग लिनुपर्ने वा भरपर्नुपर्ने अवस्था छ । उचाइ कम हुने भएकाले मोटर, मोटरसाइकल जस्ता सवारीका साधन चढ्ने, उत्रने अर्थात प्रयोगमा समस्या हुनेगरेको छ । ताजा नयाँ खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय