बिहिबार , बैसाख २०, २०८१

चर्चित कलाकार विशाल रायमाझी र एलिना रायमाझीको परदेशि कथामा आधारित उत्कृष्ट गित  “हङकङ मलाया सार्वजनिक (भिडियो सहित)  हेर्नुहोस भिडियो

अर्घाखाँचीका कलाकार विशाल रायमाझी र एलिना रायमाझीले “हङकङ मलाय” गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका छन् ।

 

म्युजिक भिडियोमा विशाल रायमाझी र पुर्णकला बिसी को सुमधुर आवाज रहेको छ । कलाकार तथा चर्चित मोडल एलिना रायमाझी र कलाकार मोडल बिक्रम बुढाथोकीले दमदार अभियान दिएका हुन।

 

विस्वास नेपालले एरेन्ज गरेको गीतमा एउटा प्रदेसीको पीडा लाई देखाउन खोजिएको छ । गर्भवती श्रीमती लाई घरमै हेरचाह गर्नुको साटो छोडेर प्रदेश लाग्नुको पिडालाई भिडियो मार्फत देखाउन खोजिएको छ ।

 

लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई लोक दोहोरी क्षेत्रमा स्थापित गराएका विशाल रायमाझी परिवार यसभन्दा अगाडि नक्क्ले भिनाजु, संगिनी, पुर्बै धरान र सिक्री घाटीमाको म्युजिक भिडियो सार्वजनिक भए सगै उत्तिकै चर्चा बटुल्न सफल भएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय