रबि लामिछानेलाई राजिनामा मागेपछि बोले कडा रुपमा: आजै पद जाओस तर म कसैलाई छाड्दिन।

र यो पनि

काँग्रेस किन सदन अवरुद्ध गर्दैछ?

किनकी कांग्रेस संलग्न यी भ्रष्टाचारको फाइल दबाउन चाहन्छ।

 

कांग्रेसको संलग्नता रहेको भ्रस्टाचारका काण्डहरु

१. नक्कली भुटानी शरणार्थी प्रकरण

२. ललिता निवास काण्ड

३. सुन काण्ड

४. एनसेल प्रकरण

५. टेराम्याक्स घोटाला

६. वाइडवडी खरिद

७. नारायणहिटी जग्गा काण्ड

८. टीकापुर जग्गा काण्ड

९. सुडान प्रहरी घोटाला

१०. नारायणघाट -बुटवल सडक ठेक्कापट्टा

११. मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ देखि अलपत्र

१२. पासपोर्ट प्रिन्ट काण्ड

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय