शुक्रबार , बैसाख १४, २०८१

एजेन्सी ।

करन जोहरको धर्मा प्रोडक्सनले एक अफिशियल स्टेटमेन्ट रिलिज गरि कार्तिक आर्यनलाई फिल्म दोस्ताना २ वाट हटाईएको खवर वाहिर आएको छ । अहिले जहाँपनि यहि कुराको चर्चा भइरहेको छ ।

अभिनेत्रि कंगना रनौत जसले जहिले पनि करन जोहरलाई टार्गेट गर्न छोड्दैनन्, उनले यस स्टेटमेन्ट पछि एक चोटी फेरी करनलाई टार्गेट गरी कार्तिक आर्यनको लागि सोशल मिडियामा मेसेज लेखेकि छिन् ।

उनले कार्तिक आर्यन यहाँसम्म आफ्नो योग्यतामा आएका हुन् र पछि सम्म यस्तै काम गर्दै जानेछ ।

मेरो नेपो ग्याँगसँग रिक्वेस्ट छ कि कार्तिकलाई एक्लै छोडी देउ । सुशान्तलाई जस्तै पछी लागि झुण्डीनु पर्ने स्थित सृजना नगर ।

उसलाई एक्लै छोडी दे गिद्दहरु, चिन्दी नेपोहरु उसवाट टाढा वस । उनि आगाडी लेख्छिन्, कार्तिक आर्यन तिमीलाई यि चिल्लर ग्याँगसँग डराउन केही आवश्यक छैन ।

यस्तो वकवास आर्टिकल र अनाउन्समेन्ट रिलिज गरेर तिम्रो एटिट्यूडलाई व्लेम गरेका छन् । उनिहरुले सुशान्तलाई पनि यस्तै गरेका थिए ।

तिमी एक्लै छैनौं, तिम्रो साथ म छु । जसले तिमीलाई वनाएको होईन उसले तिमिलाई केहि गर्न सक्दैन । सवैजनालाई ड्रामा क्वीन करन जोहरको वारे थाहा छ ।

तिमी आफुले आफुलाई विश्वास गर र डिसिप्रेनमा वस ।

विश्वस्त शुत्रको अनुसार यसरी कार्तिक आर्यनलाई निस्कासन गरे पछि धर्मा प्रोडक्सनको टिमले राजकुमार राओ या विक्की कौशललाई उक्त फिल्ममा कास्ट गर्ने वारे सोचिरहेको छ । गोर्खाली खवर

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय