सोमबार , बैसाख १७, २०८१

ने क पा माओवादी लाई 2084 मा गुगलमा खोज्नु पर्ने छ। भोजराज घिमिरे

हामीहरु; आफ्ना छोराछोरीको सामान्य बर्थडे पार्टी वा भेटघाटमा साथिभाईलाई मदिरापान सहित भोज गराउने व्यबहारीक बास्तविक कमजोरीलाई स्वीकार्दै गोकर्ण चौरमा भएको विवाहको प्रत्यक्ष सहभागी भएका हिसावले त्यसको यथार्थ र भ्रम यस्तो पाए !

– विवाह गोकर्ण रिसोर्टको कुनै हवेली वा कुनै सुविधाजनक कक्षमा भएको थिएन, त्यो त गोकर्णको जंगलको एउटा सामान्य चौरमा भएको थियो ।
– राष्ट्रपती देखी जति पनि भिभिआईपी गए सबै चौरको सामान्य कुर्चीमा बसेर फर्केका हुन् ।
– विवाह भोजमा मधिरा निषेध थियो । सामान्य कोलडिङ्स र पानी थियो ।
– खानाका परिकार समान्य क्याटरीङले दिने गुणस्तरको थिए तर चर्चा गरिएको जस्तो तारेहोटलको मेन्यू अनुसार थिएन ।
– दुईवटा विवाह डेस्क वा मन्चमा आवश्यक भन्दा बढी फूल प्रयोग गरिएका थिए।
– हामीले आफ्ना छोराछोरीलाई राजनीतिकरण गर्न नसकिईरहेको यथार्थ स्थितिमा विवाह न प्रचण्डको थियो न रेणुको त्यसैले विवाहको कर्म प्रक्रियामा मैले धेरै जनवादी प्रक्रियाको आशा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय