शनिबार , बैसाख २२, २०८१

भिरबाट बोलेरो खस्दा ज्यान गुमाउने श्रीमान श्रीमती अलिकति दया भए कृपया Rip लेख्नुहोस आत्माले शान्ति पाउँछ !!भिरबाट बोलेरो खस्दा ज्यान गुमाउने श्रीमान श्रीमती अलिकति दया भए कृपया Rip लेख्नुहोस आत्माले शान्ति पाउँछ !!

भिरबाट बोलेरो खस्दा ज्यान गुमाउने श्रीमान श्रीमती अलिकति दया भए कृपया Rip लेख्नुहोस आत्माले शान्ति पाउँ

काठमाडौंबाट ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका जादै गरेको डबल क्याबको बोलेरो हिजो रामेछापमा दु’र्घ’टना ग्र’स्त हुँदा एकै परिवारका दुई सहित तिन जनाको मृ’त्यु भएको छ ।

प्रदेश ३- ०१-०२३ च ३५१३ नं प्लेट भएको उक्त बोलेरो रामेछापको मन्थली नगरपालिका वार्डनं ६ को कुनौरी बोक्से भि’रबाट करिब ७०० मिटर तल रहेको तामाकोशीको किनारमा अ’चनाक खस्न पुग्दा बोलेरोमा सवार ओखलढुङ्गा जिल्ला खिजी देम्बा गाउँपालिका वार्डनं-६ साल्मेका ३३ बर्षका लाक्पा शेर्पा,

उनकी श्रीमती २८ बर्षकी फुर्बा शेर्पा र बोलेरो चालक सोही गाउँ पालिका वार्डनं २ बिला गैह्रा बस्ने अन्दाजी ३६ बर्षका वाङछे शेर्पाको घ’ट’नास्थलमै मृ’त्यु भएको रामेछाप प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनु भएको छ ।

दु’र्घ’ट’नामा परी ग’म्भी’र घा’ई’ते भएका मृ’त’क दम्पत्तीका ६ बर्षिय बालक दावा शेर्पाको रामेछाप सदरमुकाममा रहेको तामाकोशी अस्पतालमा उपचार सम्भव नभए पछी घा’ई’ते बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बोलेरो दु’र्घ’टनामा परी मृ’त्यु बरण गरेका लाक्पा शेर्पा र उनकी श्रीमती फुर्बा शेर्पा दुवै जना यस अघि कामका सिलसिलामा पोर्चुगलमा रहँदै आएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय