बिहिबार , बैसाख २०, २०८१

अंतत खुसीको खबर यो देशमा राजाले चलाउने पक्का भयो रवि बालेन सबै राजाको पक्षमा मंसिर ७ बाट दुर्गा प्रसाईले थालेको राजतन्त्र फकाउने मागसहितको प्रदर्शन पाँचौ दिनपनि जारी छ । दिन प्रतिदिन सुक्दै गएको उनको आन्दोलन एकदिन नजरबन्द, सिफलमा सिमित बन्दै गौशालासम्म आईपुगेको छ । जहाँ गौशालाको प्रदर्शनमा प्रहरीसंग झडपकै अवस्था आँउदा सन्त महन्तहरु आन्दोलन सुक्न नदिने भन्दै सडकमा उत्रिएका हुन ।

बल्खुको न्यास्रो मेट्न न्वारन देखिको वल निकालेर गौशालामा जम्मा भएका दुर्गा प्रसाईंका सर्मथकहरुको आक्रोश कम भएको छैन । भीड तितरबितर भइसक्यो । आन्दोलन पनि लगभग तुहिसकेको छ । तर आक्रोश भने झनै बढ्दो छ । सोमबार गौशालाको सडक नै कब्जा गर्न खोजेपछि प्रहरी धरपडक गर्न नै बाध्य बन्यो ।

मंसिर ७ गते नै व्यवस्था पल्टाउने उद्घोष गरेका दुर्गा प्रसाई एक दिन त नजरबन्दमा नै परे । जसोतसो नजरवन्दबाट निस्किएका प्रसाईं अहिले भने निभ्न लागेको दियोजस्तै बनेका छन् । तिनकुनेमा प्रदर्शन गर्ने उनको धोको समर्थकलाई जहाँ वास बस्यो त्यहि थुन्ने सरकारको रणनितिले सफल बनेन् । त्यसको भोलीपल्ट सिफलमा सिमित भएको उनको आन्दोलन आईतवार प्रर्दशनकारी गरेको भन्दै औपचारिकतामै सिमित भयो ।

जसलाई राजावादीको आन्दोलनको पतनका रुपमा तथा सरकारको विजयका रुपमा व्याख्या गरिदाँ राप्रपा सहितका शक्ती वृहत तयारी सहित आन्दोलनमा उत्रिने तयारीमा रहेको चर्चा समेत छ । जहाँ धिपधिप बनेको आफ्नो आन्दोलनलाई जारी राख्न बाध्य बनेका प्रसाईले सोमबार भने गौशाला चोकमै आफ्ना शुभेच्छुकलाई उतारे । गौशालाको मूल सडक नै कब्जा गर्ने क्रममा प्रसाईँ समर्थकलाई प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । आन्दोलनकारी तितरबितर भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय