पालेको घोडासंगको शारिरिक सम्पर्कले ज्यान गुमाईन !! झापामा पूर्व राजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी भएको छ ।
पूर्व राजाले यहाँस्थित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईंको पक्षमा नाराबाजी भएको हो ।
‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजावादीहरूले ‘दुर्गा प्रसाईं जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।