स्कुलमा युवतीहरुलाई यस्तो अनौँठो नियम ! हेर्नुहोस् यो भिडियो. आशुसेन फिल्म्सले आगामी फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरेको छ । छायांकन सुरु नहुँदै निर्माताले कथावस्तु झल्कने गरी सांकेतिक भिडियो सार्वजनिक गरेका हुन् ।

टिजरमा युद्धग्रस्त सडकमा नरसंहारको दृश्य देख्न सकिन्छ । टिजरको आवाजमा कुनै एक मधेशी मूलका पात्रले आफूलाई भूमिपुत्र भन्दै सरकारलाई चेतावनी दिइरहेका छन् । राष्ट्रिय झण्डा समातेको उक्त पात्र भन्छ, ‘परिवर्तन र पहिचानका नाममा जनताको बलि चढाएर देशको अस्मिता लुट्न थालेपछि अब परचक्रीको फन्दाबाट देश जोगाउन यस्ता कुटिलहरुको बलि दिने बेला आएको छ ।’

टिजरमा यात्रुबाहक बसमा आगजनी गरिएको, ट्रक तोडफोड गरिएकोजस्ता दृश्य देख्न सकिन्छ । निर्माताले यो टिजरलाई ‘फस्ट ल्याण्डिङ’ नाम दिएका छन् । सन्तोष सेनले निर्देशन गर्ने फिल्मको निर्मातामा पवन विष्ट छन् । फिल्मको प्रदर्शन आगामी वर्षको दशैंमा हुने जनाइएको छ ।

#

नेपाली फिल्म बलिदान सन्तोष सेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
83%

खुसी

0%

दुःखी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया
भर्खरै पुराना लोकप्रिय
Please write your comment..
प्रतिक्रिया दिनुहोस्

HOT PROPERTIES

सम्बन्धित खबर
फिल्म ‘जम्प’को ट्रेलर : जब धावकलाई समय परिवर्तन गर्ने क्षमता प्राप्त हुन्छ
फिल्म ‘जम्प’को ट्रेलर : जब धावकलाई समय परिवर्तन गर्ने क्षमता प्राप्त हुन्छ
यस्तो छ ‘रंगेली’मा दयाहाङ राईको ग्याङस्टर लुक
यस्तो छ ‘रंगेली’मा दयाहाङ राईको ग्याङस्टर लुक
सीमा अतिक्रमणको विषयवस्तुमा नवल खड्काले फिल्म ‘दोधारा चाँदनी’ बनाउने
सीमा अतिक्रमणको विषयवस्तुमा नवल खड्काले फिल्म ‘दोधारा चाँदनी’ बनाउने
दीपक श्रेष्ठको ‘पर्खि बसें तिमीलाई’ पुस २७ मा, ‘कालो चश्मा लाऊ है’को रिमेक भर्सन सार्वजनिक
दीपक श्रेष्ठको ‘पर्खि बसें तिमीलाई’ पुस २७ मा, ‘कालो चश्मा लाऊ है’को रिमेक भर्सन सार्वजनिक
रविले ‘दिमाग खराब’लाई ‘बलिदान’सँग तुलना गर्दा बालेनले के भने ?
रविले ‘दिमाग खराब’लाई ‘बलिदान’सँग तुलना गर्दा बालेनले के भने ?
अभिनेता प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज
अभिनेता प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज
ट्रेन्डिङ

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

‘उज्यालो छर्दै जानु है भनेर तिम्रो नाम उज्ज्वल राखेको थिएँ’

सर्वोच्चको व्याख्या : कर्मचारीको साथबाट बरामद सबै रकम घुस हुँदैन

सरकारले फेसबुक, ट्विटर पनि प्रतिबन्ध गर्न सक्छ : राजेन्द्र लिङ्देन

सरकारको दिमाग खराब (टिकटक टिप्पणी)

टिकटक प्रतिबन्धबारे एक खालको राजनीतिक सहमति थियो : रेखा शर्मा

टिकटक बन्द गर्ने निर्णयबारे कलाकार भन्छन्- प्लाटफर्ममा रोक हैन, कन्टेन्ट नियमन गरौं

भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने मन्त्रिपरिषदको निर्णय

दीपेन्द्र, विनोद र सन्दीपलाई सुदूरपश्चिम सरकारले ५/५ लाख पुरस्कार दिने
Advertisment
सिफारिस
इजरायलका पूर्वप्रधानमन्त्री भन्छन् : हमासलाई बलियो बनाएर नेतान्याहु प्यालेस्टाइनीहरुमाथि दमन गर्न चाहन्थे
इजरायलका पूर्वप्रधानमन्त्री भन्छन् : हमासलाई बलियो बनाएर नेतान्याहु प्यालेस्टाइनीहरुमाथि दमन गर्न चाहन्थे
राष्ट्रिय सभा चुनावमा गठबन्धन कायमै रहे एमालेलाई कठिन
राष्ट्रिय सभा चुनावमा गठबन्धन कायमै रहे एमालेलाई कठिन
सिटामोलको चक्कीमा देखिएको दुई हाकिमको टकराव
सिटामोलको चक्कीमा देखिएको दुई हाकिमको टकराव
मधेश फेरि काठमाडौंसँग आमनेसामने
मधेश फेरि काठमाडौंसँग आमनेसामने
धेरै कमेन्ट गरिएका
२०
निजगढ विमानस्थलको निर्माण अघि बढाउने सरकारको निर्णय
१९
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
१३
टिकटक माथिको प्रतिबन्ध गलत
१३
राष्ट्रपतिको युरोप भ्रमणमा पुनर्विचार जरुरी
११
सिंहदरबारमा शीर्ष बैठक : अराजकता फैलिने चिन्ता
लोकप्रिय
२४ घण्टा
यो साता
यो महिना

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

‘उज्यालो छर्दै जानु है भनेर तिम्रो नाम उज्ज्वल राखेको थिएँ’

सर्वोच्चको व्याख्या : कर्मचारीको साथबाट बरामद सबै रकम घुस हुँदैन

सरकारले फेसबुक, ट्विटर पनि प्रतिबन्ध गर्न सक्छ : राजेन्द्र लिङ्देन

सरकारको दिमाग खराब (टिकटक टिप्पणी)

टिकटक प्रतिबन्धबारे एक खालको राजनीतिक सहमति थियो : रेखा शर्मा

टिकटक बन्द गर्ने निर्णयबारे कलाकार भन्छन्- प्लाटफर्ममा रोक हैन, कन्टेन्ट नियमन गरौं

भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
छुटाउनुभयो कि ?
सिटामोलको चक्कीमा देखिएको दुई हाकिमको टकराव
सिटामोलको चक्कीमा देखिएको दुई हाकिमको टकराव
मधेश फेरि काठमाडौंसँग आमनेसामने
मधेश फेरि काठमाडौंसँग आमनेसामने
सामाजिक सञ्जाल प्रयोगकर्तामाथि सरकारको निगरानी
सामाजिक सञ्जाल प्रयोगकर्तामाथि सरकारको निगरानी
चिनी नखाँदैमा केही हुन्छ र ?
चिनी नखाँदैमा केही हुन्छ र ?
ताजा अपडेट
ट्रेन्डिङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय