
अस्ट्रेलिया जान दाजु र बहिनीबीच मन्दिरमा विवाह , आमा बुवाले नै बिहे गराए
धनगढीमा प्रहरीमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
रश्मिका मन्दाना साइबर अपराधको सिकार हुने पछिल्लो भारतीय सेलिब्रिटी हुन्, जसको डीपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा रश्मिकाको जस्तै अनुहार देखिने एक महिला एलिभेटरभित्र प्रवेश गर्छिन् ।
कालो पहिरन लगाएकी ती महिलाको अनुहार काटीकुटी ‘पुष्पा’ अभिनेत्री रश्मिकाको जस्तै देखिन्छ ।
भिडियो भाइरल बनेपछि धेरैले यसलाई नक्कली भएको बताएका छन् । तर बलिउड अभिनेता अमिताभ बरश्मिका मन्दाना साइबर अपराधको सिकार हुने पछिल्लो भारतीय सेलिब्रिटी हुन्, जसको डीपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा रश्मिकाको जस्तै अनुहार देखिने एक महिला एलिभेटरभित्र प्रवेश गर्छिन् ।
कालो पहिरन लगाएकी ती महिलाको अनुहार काटीकुटी ‘पुष्पा’ अभिनेत्री रश्मिकाको जस्तै देखिन्छ । भिडियो भाइरल बनेपछि धेरैले यसलाई नक्कली भएको बताएका छन् । तर बलिउड अभिनेता अमिताभ ब