बाँसले पेटमा छेडिएकी महिलाको विराट नसिंर्ङ होममा सफल उपचार
हुन्छन् । कतिपय मानिसह रू यस्ता आनीबानी छिटै सुधार्छन् । तर कतिपयले भने त्यस्ता बानीव्यहोराले आफूलाई ठूलै असर नपार्दासम्म छाड्दैनन् ।

केही मानिसहरूमा स्वीमिङ पुल वा खोलामा पौडी खेलिरहेको बेला पिसाब फेर्ने बानी हुन्छ । यस्तो बानी निकै अस्वस्थ तथा खराब हो तथापि मानिसहरूमा लागेको बानी छुटाउन गाह्रो पर्दछ ।स्वीमिङ पुलमा पिसाब फेर्नेजस्तै अर्को खराब बानी हो नुहाइरहेको बेला पिसाब फेर्ने । तपाईंलाई लाग्दा नुहाउँदा पिसाब फेर्नुमा के गलत छ ? यदि तपाईंले पनि नुहाउँदा पिसाब फेर्नुहुन्छ वा नुहाइरहँदा पिसाब फेर्नु गलत होइन भन्ने सोच्नुहुन्छ भने सायद यो खबर तपाईंका लागि निकै उपयोगी हुनसक्दछ ।

एलिसिया नामकी एकजना डाक्टरले आफ्नो टिकटकमा एक भिडियो राख्दै महिलाहरूले नुहाउने बेलामा किन पिसाब फेर्नु हुँदैन भन्ने बताएकी छिन् । उनका अनुसार महिलाहरूले बगिरहेको पानीको तल उभिएर पिसाब गर्नु हुँदैन ।

त्यसो गर्दा महिलामा विभिन्न स्वास्थ्य समस्या आउन सक्दछन् ।डाक्टर एलिसियाका अनुसार पिसाब र चलिरहेको पानीको आवाजको बीचको सम्बन्ध तपाईंका लागि भविष्यमा महँगो पर्नेछ । नुहाउने बेला, धारा खोलिरहेको बेला पिसाब फेर्ने बानी पर्‍यो भने तपाईंलाई भाँडा माझ्नका लागि धारा खोलेको बेलासमेत पिसाब फेर्न मन लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय