बाँसले पेटमा छेडिएकी महिलाको विराट नसिंर्ङ होममा सफल उपचार
हुन्छन् । कतिपय मानिसह रू यस्ता आनीबानी छिटै सुधार्छन् । तर कतिपयले भने त्यस्ता बानीव्यहोराले आफूलाई ठूलै असर नपार्दासम्म छाड्दैनन् ।

केही मानिसहरूमा स्वीमिङ पुल वा खोलामा पौडी खेलिरहेको बेला पिसाब फेर्ने बानी हुन्छ । यस्तो बानी निकै अस्वस्थ तथा खराब हो तथापि मानिसहरूमा लागेको बानी छुटाउन गाह्रो पर्दछ ।स्वीमिङ पुलमा पिसाब फेर्नेजस्तै अर्को खराब बानी हो नुहाइरहेको बेला पिसाब फेर्ने । तपाईंलाई लाग्दा नुहाउँदा पिसाब फेर्नुमा के गलत छ ? यदि तपाईंले पनि नुहाउँदा पिसाब फेर्नुहुन्छ वा नुहाइरहँदा पिसाब फेर्नु गलत होइन भन्ने सोच्नुहुन्छ भने सायद यो खबर तपाईंका लागि निकै उपयोगी हुनसक्दछ ।

एलिसिया नामकी एकजना डाक्टरले आफ्नो टिकटकमा एक भिडियो राख्दै महिलाहरूले नुहाउने बेलामा किन पिसाब फेर्नु हुँदैन भन्ने बताएकी छिन् । उनका अनुसार महिलाहरूले बगिरहेको पानीको तल उभिएर पिसाब गर्नु हुँदैन ।

त्यसो गर्दा महिलामा विभिन्न स्वास्थ्य समस्या आउन सक्दछन् ।डाक्टर एलिसियाका अनुसार पिसाब र चलिरहेको पानीको आवाजको बीचको सम्बन्ध तपाईंका लागि भविष्यमा महँगो पर्नेछ । नुहाउने बेला, धारा खोलिरहेको बेला पिसाब फेर्ने बानी पर्‍यो भने तपाईंलाई भाँडा माझ्नका लागि धारा खोलेको बेलासमेत पिसाब फेर्न मन लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय