देसाईले ओमानसँग समुह चरण र फाइनलका दुबै हार एक बलको हार भएको टिप्पणी गरेका हुन् । उनले भने- ‘ओमनसँग दुवै खेलमा हामीले एक बलमा हारेका हौं । हामीले वान ब्याटलमा हारेका हौं । दुवै खेलमा हामीले वान बल ब्याटलमा हारेका हौं ।

प्रशिक्षक देसाईले फाइनल खेलमा पावर प्लेमा राम्रो बलिङ नगरेको समेत टिप्पणी गरेका छन् । उनले भने- ‘हामीले पावर प्लेमा राम्रो गर्न सकेनौं, मिडल ओभरमा राम्रो भयो, बलिङ योजना अनुसार गर्न विफल भएका हौं ।’

देसाईले ओमानका बलर बिलाल खानले सुपर ओभरमा राम्रो गरेको तर अविनाश बोहोराले राम्रो गर्न नसक्दा हार्न पुगेको बताए । उनले अविनाश स्पेस्लिष्ट बलर भएपनि आजको सुपर ओभरमा राम्रो गर्न नसकेको बताए । प्रशिक्षक देसाईँले ओमानका बलर बिलाल खानले राम्रो बलिङ गरेको बताए । सुपर ओभरमा बिलालले पहिलो बलमै कुशल भुर्तेललाई आउट गरेका थिए भने नेपाललाई १० रनमा रोकेका थिए । अविनाश बोहराले बलिङ गरेको सुपर ओभरमा ओमानले २१ रन बनाएको थियो ।

उनले आफूहरुले सुपर ओभरका लागि अभ्यास गरेको भए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय