जिउदो देवि जस्ले 7 दिनदेखी पानी पनि नखाइ आफ्नो शरिरमा जमारा उम्राइन देख्ने बित्तिकै om लेखेर #Share गरे 7 दिन भित्र मनले चाहेको पूरा हुने share नगरे वेवास्त गरे दुख कस्ट र बिपत्ति आउनेछ त्यसैले सबैले share गरौ है
Happy bijya dashain in 2075

विश्व कै सबैभन्दा अनाैठाे चिज ॐॐॐ लेखि सेयर गरौं बेवास्ता नगर्नुहोस् बेवास्ता गरेमा अनिष्ट हुनसक्ने छ

बिदेशबाट फर्केकाहरुलाई ल्याउन एयरपोर्ट मै पुगे रबी लामिछाने, गरे यस्तो घोषणा हेर्नुहोस् !

बिदेशबाट फर्केकाहरुलाई ल्याउन एयरपोर्ट मै पुगे रबी लामिछाने, गरे यस्तो घोषणा हेर्नुहोस् !

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय